
नुवाकोट,वैशाख ४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लिखु गाउँपालिकाको वडा कमिटी विस्तार गरिएको छ। शनिबार एक कार्यक्रम बीच लिखु गाउँपालिका नम्बर ६ को वडा कमिटी विस्तार गरिएको हो।

काठमाडौं,वैशाख ४ । पेट्रोलको मूल्य फेरि बढेको छ।नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ

अर्घाखाँची,वैशाख ४ । जिल्लामा असिना र हावाहुरीसंगै आएको चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ । मालारानी गाउँपालिका वडा नम्बर–३, खनदहका भरत चौहानका नौ वर्षिय छोरा सौरभ चौहानको चट्याङ

काठमाडौं,वैशाख ४ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने तीन सांसदलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्कासित गरेको छ । निस्कासन हुने

काठमाडौं,वैशाख ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार मात्रै नभएर संघीय सरकार परिवर्तनको तीव्र तयारी भइरहेको बताएका छन् । शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त

काठमाडौ,वैशाख ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर थप ७६८ जना संक्रमित थपिएसंगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या

काठमाडौ,वैशाख ४ । कोभिड १९ व्यवस्थापन केन्द्रद्वारा शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। शनिबार बसेको कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले विद्यालय बन्द गर्नका लागि

प्युठान,वैशाख ४ । नेपाल पत्रकार महासंघ प्युठानको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष सन्जय रिजालको अध्यक्षतामा बैठक बसेको हो । शुक्रवार जुम्रीमा बसेको बैठकले मतदाता, निर्वाचन

काठमाडौ,वैशाख ४ । टोखा नगरले नगर क्षेत्रका विद्यालयको वार्षिक परीक्षा यहि वैशाख २४ गतेसम्म सक्नुपर्ने सूचना जारी गरेको छ। शुक्रबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा बसेको बैठकले सेवा क्षेत्रका विद्यालयमा