
नुवाकोट, असोज २१। समाजसेवा युवा क्लब किस्पाङ–५ द्वारा आयोजित छैटौं किस्पाङ गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा बागमती प्रदेशकी निवर्तमान उपसभामुख एवं

काठमाडौं, असोज २१। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा महानगर आफ्नो दायित्वबाट पछि नहटेको स्पष्ट पार्नुभएको छ। महानगरमाथि उठेका प्रश्नहरूको सामाजिक सञ्जालमार्फत मङ्गलबार

काठमाडौं, असोज २१ । जेन–जी आन्दोलनका क्रममा भएको दमन र आगजनी घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले फौजदारी अपराधमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने स्पष्ट गरेको छ।

नुवाकोट, असोज २१। नुवाकोटको लिखु गाउँपालिका–४ गड्खार निवासी करिब ६५ वर्षीय पूर्णबहादुर राई (ढकाल राई)को तादी खोलाले बगाउँदा मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार साँझ धान काटेर घर फर्कने क्रममा

काठमाडौं, असोज २१ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध मंगलबार किटानी जाहेरी दर्ता गरिएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा

काठमाडौं,असोज २१ । जेनजी आन्दोलन अलाइन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित सबै आयुक्तहरुको स्वेच्छिक अवकासको माग राखेको छ । अलाइन्सको तर्फबाट जेनजीका सदस्यहरुले सरकार तथा अख्तियारमा गएर लिखित रुपमा

नुवाकोट, असोज २१ । नुवाकोटको विदुर नगरपालिका–५, देवघाटमा अवस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले पाँच जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। सो अवसरमा प्रतिष्ठानलाई एकैपटक उल्लेख्य आर्थिक सहयोगसमेत

काठमाडौं,असोज २१ । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र मलेसियाबीचको

चितवन, असोज २१ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लीन सडक खण्डमा वर्षा पछिको बाढी, पहिरो र सडक कटानले यात्रु र स्थानीय दुबैलाई निकै सास्ती बेहोर्नु परेको छ। पर्व मनाएर घर फर्किँदै