समाज

नयाँ सरकार निर्माणको प्रक्रिया शुरु

काठमाडौं,वैशाख २७  । विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै

कोरोनाबाट थप ९२७१ जना संक्रमित, १३९ को मृत्यु

काठमाडौ,वैशाख २७ । नेपालमा बितेको २४ घण्टामा थप ९२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमा १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  

संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं,वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि उनि स्वतः पदमुक्त भएका हुन् । प्रस्तावमा प्रधानमन्त्री पक्षलाई ९३ मत

काठमाडौँमा निषेधाज्ञा १५ दिन लम्बियो

काठमाडौँ,वैशाख २७ । काठमाडौँमा निषेधाज्ञा पुनः १५ दिन लम्बिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिनका लम्बिएको डीसीसीएमसी काठमाडौले जनाएको छ ।

रसुवामा थप एक संक्रमितको मृत्यु

रसुवा,वैशाख २७ । रसुवामा थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ। कोरोना संक्रमणबाट ज्यानको जानेमा दोलखाका एक ४८ वर्षीय पुरुष रहेका छन । मृतक रसुवाको पालिङ्खर्क वसोवास गर्दै आएका ती

दाङ उद्योग बाणिज्य संघको पहलमा ५० सिलिण्डर अक्सिजन

दाङ,वैशाख २७ । जिल्लामा कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउन दाङ जिल्ला उद्योग बाणिज्य संघ अक्सिजनको जोहोमा लागेको छ । केही दिनयता निरन्तर अक्सिजन संकलन अभियानमा रहेको उद्योग बाणिज्य संघले चितवनबाट

सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

काठमाडौ,वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्नो सरकार माथि विश्वास छ भन्ने पुष्टि गर्न आवश्यक नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले विचारको आग्रह पूर्वाग्रहका नलागी स्वार्थबाट निर्देशित

बाँकेमा जेष्ठ ३ गते राति १२ बजे निषेधाज्ञा बढाइयो

बाँके,वैशाख २७ । जिल्लामा थप एक हप्ता निषेधाज्ञा बढाइएको छ । सोमबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञालाई बढाएर जेष्ठ ३ गते राति १२ बजेसम्म पुर्याइएको जनाएको

१२ वर्षदेखि विवादमै अल्झियो सालझण्डी –ढोरपाटन सडकको काम

अर्घाखाँची,वैशाख २७ । १२ वर्षदेखि अर्घाखाँची जिल्लालाई छोएर जाने राष्ट्रिय महत्व बोकेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक खण्डको ट्रयाक खोल्ने काम अलपत्र परेको छ । निर्वाचनको समयमा पटक–पटकका चुनावी नारा बनेको सालझण्डी–ढोरपाटन सडकको