
नुवाकोट मंसिर १४ । बाग्लुङको गलकोटबाट काठमाण्डौ उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ । उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए।

काठमाडौं मंसर १४ । काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबीच अनुभव आदान–प्रदान गर्ने उद्देश्यले यी नगरबीच

विरगञ्ज, मंसिर १४ । केही महीनायता सिमेन्टको मूल्य निरन्तर ओरालो लागेको छ । सिमेन्टको बजारमा उच्च प्रतिस्पर्धा भइरहेका बेला कारोना महामारीले अर्को समस्या थपेको नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले

काठमाडौं,मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नुवाकोटका राजन श्रेष्ठ विजयी भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगरतर्फको (खुल्ला) केन्द्रीय सदस्यमा नुवाकोटका राजन श्रेष्ठ विजयी

नुवाकोट,मंसिर १४ । नुवाकोटमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको औपचारिक रूपमा शुभारम्भ भएको छ । शनिबार एक समारोहका बीच नुवाकोटको विदुर १ मा रहेको शहिद प्रतिष्ठानको भवनमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी

कपिलवस्तु,मंसिर १३ । कपिलवस्तु नगरपालिका–३ स्थित चिन्नी लाल कान्दु पेट्रोल पम्प सिल गरिएको छ । अनुमति नलिई पेट्रोल बेचेको पाइएकाले पम्पलाई सिल गरिएको हो । आयल निगमको केन्द्रीय कार्यालय र

काठमाडौं,मंसिर १३ । टोखास्थित झोरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी बिष्णुमती उपशाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। शनिबार टोखा नगरपालिका वडा नम्बर १ को बौडेश्वर माध्यमिक

कञ्चनपुर मंसिर १३ । कञ्चनपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । भिमदत्त नगरपालिका २ महुलिया बस्ने सरस्वती भट्टको सेफ्टी ट्याङ्की सफा गर्नेक्रममा सोही नगरपालिका १८

बुटवल,मंसिर १३ । कोरोना संक्रमणका कारण रुपन्देही र कपिलवस्तुमा थप एक/एक गरी बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका