समाज

कक्षा १२ को नतिजा आज

काठमाडौ,माघ १९ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । बोर्डले आज

हाइड्रोजन इन्धन नेपालमै

काठमाडौं, माघ १९ । खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ। नेपालीका लागि यो इन्धन नौलो भए पनि विकसित मुलुकमा भने यसलाई तीन प्रकारले

काठमाडौंको फुटुङमा बर्डफ्लु, कुखुराको मूल्य घट्यो

काठमाडौं, माघ १९ । उपत्यकामा बर्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घटेको छ । पशुसेवा विभागले शुक्रवार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला, फुटुङमा नमूना परीक्षण गर्दा किसानले पालेका हाँस

चीनले नेपाललाई तीन लाख कोरोना खोप दिने

काठमाडौ,माघ १८ । चीनले नेपाललाई तीन लाख कोरोना भाइरसको भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । नेपाली मिडियालाई आइतबार प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले एक लाख

संसद विघटनको विरोधमा नुवाकोटमा मसाल जुलुस

नुवाकोट,माघ १८ । प्रधानमन्त्रि केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नुवाकोटको बट्टार बजारमा आइतबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ। नेपाली काग्रेस नुवाकोटका सबै भातृसंस्थाहरुको संयुक्त आयोजनामा मसाल जुलुस

स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद

काठमाडौं माघ १८ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका एक यात्रुको झोलामा स्रोत नखुलेको १० लाख रुपैयाँ फेला परेको छ। काठमाडौंको कलंकी स्थायी वतन भएका आशिष खाती क्षेत्रीले

तामाङ चिकित्सक समाज नेपालको पहिलो सार्वजनिक कार्यक्रम

काठमाडौं माघ १८ । तामाङ समुदायबाट चिकित्सा क्षेत्रमा क्रियाशील चिकित्सकहरुको संस्था तामाङ चिकित्सक समाज नेपालले तामाङ अग्रज तथा बुद्धिजीवीहरुसँग परिचयात्मक तथा ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । केही समय

नुवाकोटस्थित नेपाल टेलिकमको नेटवर्कमा समस्या

नुवाकोट,माघ १८ । नुवाकोटस्थित नेपाल टेलिकमको नेटवर्क सेवामा समस्या देखिएको छ । ककनी र सुइरे चौरको अप्टिकल फाइबरमा एकैपटक समस्या देखिएपछि जिल्लाको मध्य तथा पुर्वी क्षेत्रमा टेलिकमको नेटवर्कमा फोन नलाग्ने,

पत्रकार बिद्यार्थी संगठन कपिलवस्तुको प्रथम भेला सम्पन्न

कपिलवस्तु,माघ १८ । पत्रकार बिद्यार्थि संगठनको कपिलवस्तुको प्रथम भेला आज बनगाइमा सम्पन भएको छ । भेलाले नौ सदस्यीय जिल्ला कार्यसमिति पनि गठन गरेको छ । उक्त भेलाबाट अध्यक्ष पदमा राधा