
नुवाको,असार ४ —राजनीतिमा सक्रियता बढाउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमन पाण्डे पछिल्लो समय सामाजिक काममा पनि उत्तिकै सक्रिय देखिएका छन्। नुवाकोट क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

काठमाडौँ,असार ४। सर्वोच्च अदालतको संवैधानिक इजलासले गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका गुन्डा नाइके दीपक मनाङ्गेको पदमुक्त गर्ने निर्णय गरेको हो । सांसद बन्नु पहिले गुण्डागर्दीमा संलग्न रहेका राजीव गुरुङ(दीपक मनाङे) ले खुँडा प्रहार

विदुर, असार ४ – विदुर नगरपालिका वडा नं. ११ मा अवस्थित दुधेला, कालिका सहित आसपासका ऐतिहासिक गढीहरुको स्थलगत अवलोकन तथा निरीक्षण गरिएको छ। वडा कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नगरप्रमुख

सिन्धुपाल्चोक,असार ४ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असार ७ गतेसम्म भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार चीनको प्रहरी कार्यालयबाट

काठमाडौं,असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र

नुवाकोट,असार ४ — नुवाकोटको बेलकोटगढी नगरपालिका सातौं तहका इन्जिनियर रामशरण अधिकारीलाई घुस प्रकरणमा जिम्मेवारीबाट हटाइएको छ। ठेकेदारसँग घुस लिएको अडियो सार्वजनिक भएपछि सेवाग्राहीबाट गुनासो आएको र स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले अधिकारीलाई

काठमाडौं,असार ४ । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न स्पेन भ्रमणका लागि प्रतिनिधि भण्डल गठन गर्नेदेखि विभिन्न चार जना मन्त्रीहरुको वैदेशिक भ्रमणको स्वीकृति र विश्व बैंकबाट ऋणसहुलियत रकम स्वीकार

धुन्चे (रसुवा), असार ४ — चीनबाट स्वास्थ्य सामग्री बोकेर आएको कन्टेनर रसुवागढी नाकाबाट फर्किने क्रममा धुन्चे नजिकै दुर्घटना भएको छ। धुन्चेको ब्रावल ब्यारेक आसपासमा उक्त कन्टेनर अनियन्त्रित भई सडक छेउमा

काठमाडौं,असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने गरी बैठक