समाज

६ महिनामै बन्यो मोटरेबल पुल

गोरखा,माघ २६- जिल्लाको पालुङटार नगरपालिका–९ सेरास्थित चुक्तीखोला मोटरेबल पुल निर्माणको काम ६ महिनामा नै सम्पन्न भएको छ । गोरखाको अमृत कन्स्ट्रक्सनले गत असारमा जिम्मा लिएको पुल निर्माणको काम यही पुस

३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ

काठमाडौँ,माघ २५– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड नौ लाख

इङ्ल्याण्डसँग नेपाल ४ रनले पराजित

काठमाडौं,माघ २५ । आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपाल इंग्ल्याण्डसँग पराजित भएको छ।नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको हो । १८५ रनको लक्ष्य पाएको नेपालले पूरै ओभर

अण्डाको मूल्यमा भारी गिरावट, किसान निराश

चितवन,माघ २५। अण्डाको मूल्यमा एकाएक ठूलो गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो। संघका अनुसार उत्पादन बढ्नु र भारतबाट अण्डा भित्रिनु

नुवाकोट तादीमा स्पाइनल पीडितलाई ह्वीलचेयर हस्तान्तरण

नुवाकोट,माघ २५। शेरा स्मृति स्वास्थ्य शिक्षा विज्ञान प्रतिष्ठानद्वारा प्रदान गरिएको एक थान ह्वीलचेयर तादी गाउँपालिका–२ निवासी स्पाइनल इन्जुरीबाट पीडित राकेश श्रेष्ठलाई हस्तान्तरण गरिएको छ। आइतबार आयोजित एक कार्यक्रममा तादी गाउँपालिका

पञ्चकन्या गाउँपालिकामा HPV खोप सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

नुवाकोट,माघ २५ । पञ्चकन्या गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा HPV खोप सम्बन्धी एकदिने पालिका स्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पञ्चकन्या गाउँपालिका वडा नं. ४ स्थित नमस्ते

काठमाडौँमा वायु प्रदूषण बढ्यो: सुख्खा मौसम र हावा नचल्नु प्रमुख कारण

काठमाडौँ,माघ २५ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ ।

नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्याण्डसँग खेल्दै

काठमाडौं,माघ २५ । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल  इङ्ल्याण्डसँग खेल्दैछ । तेस्रो पटक आइसिसी टी-२० विश्वकप २०२६ को यात्रा तय गरेको नेपालले आज इङ्ल्यान्डसँग खेल्दै

सुनको मूल्य फेरि तीन लाख नाघ्यो, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं,माघ २५ । नेपाली बजारमा सुनको मूल्य पुनः तीन लाख रुपैयाँ नाघेको छ।साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य एकैदिन ९ हजार ५०० रुपैयाँले बढेर प्रतितोला तीन लाख ५०० रुपैयाँ