
काठमाडौं,वैशाख २६ । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकार सचेत रहेको जनाएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली

काठमाडौं,वैशाख २६ । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका

नुवाकोट, बैशाख २६ – राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले सातौँ वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम भोलि शनिबार (बैशाख २७ गते) हुने भएको छ। नुवाकोटको ककनीमा आयोजना हुने कार्यक्रम भव्य रूपमा

नुवाकोट, वैशाख २६ — लिखु गाउँपालिकामा शैक्षिक कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समिति संयोजक ध्रुव श्रेष्ठको अध्यक्षतामा विभिन्न शिक्षा सम्बन्धी सरोकारवालाहरूको

काठमाडौं,वैशाख २६ । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हङ्कङबीचको खेल रद्द भएको छ । थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायर खेलअन्तर्गत नेपाल र हङ्कङबीचको खेल

काठमाडौं,वैशाख २६ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज तोलामा रु एक हजार ४०० घटेको छ । चाँदीमा

काठमाडौं,वैशाख २६ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सुर्खेत,वैशाख २६ । सुर्खेतको वीरेन्द्रनगर ३, ऐरीचोकस्थित ओली स्टोर्स एण्ड सप्लायर्सको गोदाममा आगलागी भएको छ । गएराती १ बजे गोदाममा लागेको आगो सशस्त्र प्रहरी बल बाँङ्गेसीमल, नेपाल प्रहरी र वीरेन्द्रनगर

मकवानपुर,वैशाख २६ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँच सयका १ सय ८६ थान नक्कली नोटसहित हेटौँडा–८ का रामकृष्ण अधिकारीलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो एक बजेको समयमा हेटौँडा-१५ स्थित