समाज

मकवानपुरमा नक्कली नोटसहित एकजना पक्राउ

मकवानपुर,वैशाख २६ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँच सयका १ सय ८६ थान नक्कली नोटसहित हेटौँडा–८ का रामकृष्ण अधिकारीलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो एक बजेको समयमा हेटौँडा-१५ स्थित

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

काठमाडौं,वैशाख २६ । जसरी सानो ‘झिल्को’ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,वैशाख २६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ

टिपर खोलामा खस्दा चालकको मृत्यु

पाल्पा,वैशाख २६ । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सियारी गाउँपालिका–२ का २६ वर्षीय प्रभाकर यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय

नेपाल सधैँ आतङ्कवादको विरुद्धमा रहेको परराष्ट्र मन्त्रालयको भनाई

काठमाडौं,वैशाख २६ । परराष्ट्र मन्त्रालयले भारत र पाकिस्तानबीच बढ्दो तनावबारे गहिरो चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले बिहीबार एक बिज्ञप्ति जारी गर्दे नेपाल सधैं सबैखाले आतंकवादको विरुद्धमा रहेको जनाएको छ

भारत र पाकिस्तानविच जम्मु पठानकोटमा दोहोरो आक्रमण

काठमाडौं,वैशाख २६ । भारत र पाकिस्तान सुरक्षाकर्मीविच जम्मु, पठानकोट र ऊधमपुरमा दोहोरो भिडन्त भएको छ । भारतीय गृहमन्त्रालयले दिएको जानकारी अनुसार पाकिस्तानको तर्फबाट सो क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण भएपछि

मिश्र र प्रसाईंसहित २३ जनामाथि ५ दिनको म्याद थप

काठमाडौं,वैशाख २५ । राज्यविरुद्धको कसुर र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २३ जनामाथि ५ दिनको म्याद

नुवाकोटको लिखुमा प्रथम दलित अधिकार सम्मेलन सुरु, प्रशिक्षण फलदायी

नुवाकोट,वैशाख २५  — लिखु गाउँपालिकामा प्रथम ऐतिहासिक दलित अधिकार सम्मेलनको आज भव्य रुपमा समुद्घाटन भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठले गरेका हुन् । सम्मेलनको पहिलो दिन अधिवक्ता प्रकाश

रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह छैन: गृहमन्त्री लेखक

काठमाडौं,वैशाख २५ । नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह नभएको गृहमन्त्री रमेश लेखकले स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले