समाज

राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं,वैशाख १९ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

एक साता वर्षाको सम्भावना

काठमाडौं,वैशाख १९ । नेपालका अधिकांश भूभागमा बिहीबारदेखि करिब एक साताजसो बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना देखिएको छ । पश्चिमी वायु, बङ्गालको खाडीको प्रणाली र स्थानीय वायुसहित तीन वटा प्रणालीको मिश्रण रहेकाले

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं,वैशाख १९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९

भारतमा अर्की नेपाली विद्यार्थी मृत भेटिइन

काठमाडौं,वैशाख १९ । भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी पनि छात्रावासमा मृत फेला परेकी छिन्। विश्वविद्यालय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले

प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

काठमाडौं,वैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनु भएका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन्  । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा

बाजुरामा ट्रक दुर्घटना, ४ जना घाइते

बाजुरा,वैशाख १८ । कर्णाली करिडोर अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिकास्थित ओदाल मोडमा मिनी ट्रक दुर्घटना भएको छ ।  बिहीबार दिउँसो करिब साढे १ बजे मिनि ट्रक दुर्घटना हुँदा चालकसहित ४ जना

नुवाकोटमा चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिता पञ्चकन्याको घ्याङस्वारामा सुरु

नुवाकोट, वैशाख १८ — अन्तर्राष्ट्रिय श्रमिक (मजदुर) दिवसको अवसरमा पञ्चकन्या गाउँपालिका, नुवाकोटको आयोजनामा नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ । समारोह पञ्चकन्या

झिल्का सल्केर घरमा आगलागी

मकवानपुर,वैशाख १८ । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट

एसइईको उत्तरपुस्तिका परीक्षण गर्न सुरु

कपिलवस्तु,वैशाख १८ । सरकार र शिक्षकबिच सहमति भएलगत्तै कपिलवस्तुमा एसइई (माध्यमिक शिक्षा परीक्षा) उत्तरपुस्तिकाको परीक्षण कार्य सुरु गरिएको छ । बिहीबारदेखि तौलिहवास्थित शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको कार्यालयमा पुस्तिका