
काठमाडौ,फागुन ६ । सरकारले भारत सरकारसँग सम्झौता गरी विभिन्न आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य अगाडि बढाएको जनाएको छ । आजको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जल स्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले

काठमाडौ,फागुन ६ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिनको माग गरेका छन् । आजको राष्ट्रियसभाको बैठकमा

काठमाडौं,फागुन ६ । साताको तेस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार

काठमाडौ,फागुन ६ । बूढानीलकण्ठको एक घरमा अनलाइन बेटिङ खेलाइरहेको आशंकामा प्रहरीको दोस्रोपटक छापा मारेको छ। गएराति प्रहरीले छापा मारेपछि नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध

तनहुँ,फागुन ६ । कर्मचारी कुटपिटको आरोप लागेका तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पक्राउ परेका छन्। वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष बलबहादुर गुरुङलाई पक्राउ गरिएको हो।

काठमाडौ,फागुन ६ । बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएको छ । आज जिल्ला सरकारी

मकवानपुर,फागुन ६ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्षमा धु्रब अधिकारी सर्वसम्वत भएका छन् । सिन्धुपाल्चोकको सुकुटेमा भएको पाँचौ प्रदेश अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कमिटि निर्माण

काभ्रे,फागुन ६ । असोज महिनाको दोस्रो सातामा आएको बढीले सङ्घीय राजधानी काठमाडौँलाई तराइसँग जोडेने छोटो दुरीको बिपी राजमार्ग अन्तरगत भकुण्डे–नेपालथोक सडकखण्डको १० किलो मिटरभन्दा बढी सडक भत्काएको छ । भत्किएको

काठमाडौ,फागुन ६ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा