समाज

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन ६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ । अमेरिकी डलर एकको

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, १९ जना घाइते, तीन जनाको अवस्था गम्भीर

क्यानडा,फागुन ६ । क्यानाडाको टोरन्टोमा अवतरण गर्ने क्रममा एक विमान पल्टिँदा एक बालकसहित १९ जना घाइते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको एपीले जनाएको छ ।

भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : छात्रावासबाट निकालिएका विद्यार्थीलाई कलेज फर्कन अपिल

काठमाडौं,फागुन ६ । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा उत्पन्न तनावपछि ‘निष्कासित’ नेपाली विद्यार्थीलाई कलेजले फर्कन अपिल गरेको छ ।  चौतर्फी दबाबपछि कलेजले ती विद्यार्थीहरूलाई फर्कन

संसद्मा झुट बोलेको अभियोगमा सिङ्गापुरका विपक्षी नेतालाई जरिवाना

सिङ्गापुर,फागुन ६ । सिङ्गापुरका विपक्षी दलका नेतालाई संसद्मा झुट बोलेको र पार्टीका एक सदस्यलाई झूटो साक्षीको विवरण ढाकछोप गर्न सहयोग गरेको अभियोगमा सोमबार जरिवाना गरिएको छ । सिङुगापुर वर्कर्स पार्टीका

उपप्रधानमन्त्री पौडेल डिस्चार्ज

काठमाडौ,फागुन ५ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालबाट आज डिस्चार्ज भएका छन् । गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर आगलागी हुँदा घाइते

१७ हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी भारतसँग सहमति

काठमाडौ,फागुन ५ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी भारत सरकारसँग सहमति भएको बताएका छन्  । इनर्जी इन्फर्मेसन सेन्टर

परराष्ट्रमन्त्री डा. देउवा र जापानी विदेश राज्यमन्त्री बीच भेटवार्ता

काठमाडौ,फागुन ५ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमाले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।   आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेका परराष्ट्रमन्त्री

काठमाडौं विश्वकै चौथो प्रदूषित सहर

काठमाडौँ,फागुन ५ । राजधानी काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौँको वायु प्रदूषण १७० एक्यूआई मापन

पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात सुरु

काठमाडौ,फागुन ५ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात सुरु भएको नेपाल