
काठमाडौं,फागुन २ । गत असोजको बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको भकुन्डेबेँशीदेखि नेपालथोकसम्म पर्ने खण्डको डिजाइन परिवर्तन गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । सरकारले तयार गरेको डिजाइन तथा डीपीआरअनुसार

नुवाकोट,फागुन १ । नुवाकोटमा विद्युत् महसुल नतिर्ने २५ हजार ५२१ ग्राहकहरुको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको

रुकुम पश्चिम,फागुन १ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा कर्णालीका भूकम्प पीडितहरुलाई झुक्याइएको टिप्पणी गरेका छन् । बिहीबार जनयुद्ध दिवसको अवसरमा

काठमाडौ,फागुन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । कृषि

काठमाडौं,फागुन १ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई अत्याधिक मतका साथ निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको

सियोल,फागुन १ । उत्तर कोरियाले कोरियाली युद्ध र देशको विभाजनबाट छुट्टिएका परिवारहरूको भावुक पुनर्मिलनको आयोजना गर्ने ठाउँलाई भत्काउन थालेको सियोलले बिहीबार बताएको छ । उत्तर कोरियाको कुमगाङ पर्वतमा सन् २०१८

काठमाडौ,फागुन १ । नेपाल बिद्युत् प्राधिकरणले बिद्युतका तारहरू अन्डरग्राउन्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ ।

काठमाण्डौ,फागुन १ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु दुई हजार ३०० ले बढेको हो । बुधबार प्रतितोला सुन रु एक लाख ६७ हजार ५००

धुलिखेल,फागुन १ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलका नागरिकलाई ‘एक घर एक धारा’ अभियानअन्तर्गत खानेपानी वितरणका लागि तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण गरिने भएको छ । एकीकृत खानेपानी आयोजनामार्फत एक