समाज

आज तमु ल्होसार मनाइँदै

काठमाडौ,पुस १५ । आज गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार

खोटाङमा बालविवाह गर्ने बेहुलासहित आफन्त पक्राउ

खोटाङ,पुस १४ । खोटाङमा बालविवाह गर्ने बेहुलासहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले बालविवाह गर्ने युवकसहित दुई जनालाई पक्राउ गरेको हो ।  १३ वर्षीय बालिकासँग विवाह गर्ने

प्रहरीका सहयोगी रुम्बाको हत्यामा अनुसन्धान विभागका अधिकृतकै संलग्नता, पक्राउ परेका तीनै जना सार्वजनिक

काठमाडौ,पुस १४ । प्रहरीका कार्यलय सहयोगी राजकुमार रुम्बाको हत्या प्रकरणमा पक्राउ परेका तीन जना सार्वजनिक भएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय बाराले उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा

हुम्लामा लगातार हिमपात

हुम्ला,पुस १४ । हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ । लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौ,पुस १४ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले काठमाडौँको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित आज एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज

दक्षिण कोरिया विमान दुर्घटनाः मृतकको सङ्ख्या १२० पुग्यो

काठमाडौ,पुस १४ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ । १८१ जना सवार विमान धावनमार्गमा ल्याण्ड गर्नेबेला चिप्लिएर दुर्घटना भएको थियो । 

घट्यो सुनचाँदीको मूल्य

काठमाडौ,पुस १४ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा पाँच सय रुपियाँले घटेर एक लाख ५० हजार दुई सय रुयियाँमा कारोबार

नेपाली कांग्रेस विधि र नीतिमा अडिग छ: प्रवक्ता डा.महत

नुवाकोट,पुस १४ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विधि र नीतिमा नेपाली कांग्रेस अडिग रहेको बताएका छन् । नुवाकोटको पञ्चकन्या–४ घ्याङस्वारामा नेपाल तरुण दल, नुवाकोट क्षेत्र नं १ को

क्यान्सर अस्पतालका कर्मचारी स्वतः स्थायी

भक्तपुर,पुस १४ । भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत १७० कर्मचारी स्वतः स्थायी भएका छन् । उक्त अस्पताललाई नेपाल सरकारले लिनुअघि नेपाल अर्बुद रोग निवारण संस्थाले सञ्चालन गर्दा स्थायी भई काम गरिरहेका