समाज

नुवाकोटमा निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त म्याद थप, माघ ३ गतेसम्म आवेदन दिन सकिने

नुवाकोट,माघ १ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रियाको दरखास्त म्याद थप गरिएको छ। निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालन गर्ने सम्बन्धी

नुवाकोटको गोरु जुधाइ मेलामा डाक्टर महत भन्छन् – “मैले धेरै काम गरेको छु, म यहीँबाट चुनाव लड्छु”

नुवाकोट,माघ १ । पञ्चकन्या गाउँपालिका–३ मिलडाँडामा आयोजित मकर मेला तथा एघारौँ पञ्चकन्या बृहत् गोरु जुधाइ मेला एवं सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता

लामिछानेको मुद्दा फिर्ता लिने निर्णयप्रति ओलीको आपत्ति, ‘महान्यायाधिवक्ता कार्यालय कलंकित’

काठमाडौँ, माघ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। बिहीबार काठमाडौँमा

नवनिर्वाचित केन्द्रीय कार्यसमितिबारे जानकारी दिन कांग्रेस टोली निर्वाचन आयोगमा

काठमाडौँ,माघ १। गगन थापा नेतृत्वको नेपाली कांग्रेसको टोली निर्वाचन आयोग पुगेको छ। बिहीबार बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकपछि पदाधिकारीसहितको टोली आयोग गएको हो। ललितपुरको कुपण्डोलमा केही बेरअघि सम्पन्न केन्द्रीय कार्यसमितिको

पोखरा महानगरले चैत मसान्तसम्म कर छुटको सुविधा दिने

पोखरा,माघ १ । पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई

कांग्रेस एकता प्रयास सफल हुन नसकेको डा. शेखर कोइरालाको स्वीकारोक्ति

काठमाडौँ,माघ १। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै आसन्न निर्वाचनमा कांग्रेस एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा

कसेरीघाट सामूहिक हत्या प्रकरणः एक जना पक्राउ, संलग्नता स्वीकार

तनहुँ,माघ १ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित कसेरीघाटमा भएको तीन जनाको सामूहिक हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको शव

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं,माघ १ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य बिहीबार केही कम  भएको हो । नेपाल सुनचाँदी

शिवपुरीमा तेस्रो खोलेगाउँ महोत्सव सम्पन्न, स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धनमा जोड

नुवाकोट,माघ १ । स्थानीय उत्सवका रूपमा प्रवद्र्धन गर्दै नुवाकोटको समुन्द्रादेवीस्थित शिवपुरी गाउँपालिका–६ खोलेगाउँमा तेस्रो खोलेगाउँ महोत्सव सम्पन्न भएको छ। गाउँका उत्पादनको प्रवर्द्धन, मौलिक कला तथा संस्कृतिको संरक्षण र पर्यटन विकासमा