
काठमाडौं,असार १६ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले

काठमाडौँ,असार १६ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीति मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान दिनेगरी अघि बढ्नुपर्ने बताउनुभएको छ। उहाँले वर्तमान सरकारले प्रभावकारी, परिणाममुखी र विकासमुखी कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट

काठमाडौं,असार १६ । नेप्से परिसूचक लगातार दोस्रो दिन पनि ओरालो लागेको छ। आज २४ दशमलव ६३ अंकले घटेसँगै नेप्से २ हजार ६०८ अंकमा कायम भएको छ, जुन पछिल्लो ६ महिनाकै

बाँके,असार १६– आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा बाँके प्रहरीले कोहलपुर नगरपालिका–४ गोहुवाका २० वर्षीय विनोद चौधरीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार बेलुका २६ वर्षीय मनोज

मकवानपुर,असार १६– पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिक मङ्गलवार दिउँसो विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्। वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज

एजेन्सी,असार १६ । मोरोक्कोले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ को बराबरीमा

काठमाडौँ,असार १६। मध्यपूर्वमा युद्धविराम भएपछि अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्य घट्न थालेसँगै श्रीलङ्काले इन्धनको मूल्यमा छ प्रतिशतसम्म कटौती गरेको छ। श्रीलङ्का पेट्रोलियम कर्पोरेसनका अनुसार डिजेलको मूल्य प्रतिलिटर २५ श्रीलङ्काली रुपैयाँ घटाएर

काठमाडौं,असार १६। नेपाली बजारमा मंगलबार पनि सुनकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा १४ सय रुपैयाँ घटेकाे सुनकाे भाउ आज एकैदिन ४ हजार ५०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी

काभ्रे, असार १६ — काभ्रेपलाञ्चोकमा बर्डफ्लु सङ्क्रमण फैलिएपछि हालसम्म ४० हजार ७२९ वटा हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ। जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार केही हप्तादेखि व्यावसायिक