स्वास्थ्य

आजदेखि पत्रकारलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

काठमाडौ,माघ २६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सोमबारदेखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो

कोरोनाबाट ३ जनाको मृत्यु

काठमाडौं, माघ २५ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २ हजार ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको

बितेको २४ घण्टामा १ सय १९ संक्रमित

काठमाडौं, माघ २५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय १९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको

बितेको २४ घण्टामा ९९ संक्रमित थपिए

काठमाडौं, माघ २४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ९९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको आज स्वास्थ्य

चीनले नेपाललाई ५ लाख कोरोना खोप दिने

काठमाडौ,माघ २४ । चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान दिने भएको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भएको टेलिफोन सम्वादका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज

दिनप्रतिदिन कोरोना संक्रमित घट्दो

काठमाडौं, माघ २४ । देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ । केही दिनदेखि संक्रमितको संख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ । संक्रमित संख्या दैनिक न्यून

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं, माघ २३। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामक थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४

नवौं दिनसम्ममा १ लाख ५८ हजारले लगाए कोरोना खोप

काठमाडौ,माघ २३ । कोरोना भाइरसविरुद्धको खोप अभियानको नवौं दिनसम्ममा साढे एक लाख भन्दा बढीले खोप लगाएका छन् । बिहीबारसम्मा ७७ वटा जिल्लाका दुई सय एक खोप केन्द्रबाट एक लाख ५८

बितेको २४ घन्टामा थप १ सय ७१ कोरोना संक्रमित

काठमाडौं, माघ २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ७१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ६ सय २ पुगेको