
काठमाडौं भदौ १९ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५४ जना कोरोना भाइरसका सङ्क्रमित निको भएर घर फर्किएका छन् । यो सङ्ख्या अहिलेसम्मकै सबै भन्दा धेरै हो

काठमाडौं भदौ १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना संक्रमण फैलिएको भन्ने अवस्था नभएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिल्यै समुदायमा गइसकेको भन्न नमिल्ने बताएका हुन् ।

धनुषा भदौ १९ । कोरोना भाइरस संक्रमणबाट धनुषाामा एक भारतीय मजदुरको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५
बैतडी भदौ १९ । कोरोना भाइरसको संक्रमणको त्रासका बेला जिल्लावासीलाई डेङ्गु र स्क्रब टाइफसले सताउन थालेका छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९

कास्की भदौ १८ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड १९ उपचार केन्द्रको आईसीयूमा उपचाररत एक संक्रमितको बिहीबार मृत्यु भएको छ । पोखरा महानगरपालिका ६ निवासी ३७ वर्षीय पुरुषको बिहीबार साँझ

काठमाडौं भदौ १८ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ। बिहीबार ४४५ जना थपिएसँगै संक्रमितको कुल संख्या ७ हजार १९ पुगेको हो। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न

काठमाडौं, भदौ १८ । नेपालमा बितेको २४ घण्टामा १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससंगै कुल संक्रमितको सख्या ४२ हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

जुम्ला भदौ १८ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले सत्याग्रह फेरि स्थगित गरेका छन्। डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधारसहित डाक्टर विषय पढाइलगायतका माग राख्दै सत्याग्रह

काठमाडौं,भदौ १८ । कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।