स्वास्थ्य

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

काठमाडौं, पुस २४ । मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए

एचएमपी भाइरस : चीन र भारतमा संक्रमण फैलिएपछि नेपालमा चिन्ता

काठमाडौं,पुस २४ । दुई छिमेकी देश चीन र भारतमा ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी) संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोग देखा परेपछि नेपाल पनि यसको मारमा पर्ने हो कि भन्ने आशंका बढेको छ । 

स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोतको खोजी भइरहेको छः मन्त्री पौडेल

बनेपा,पुस १९ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बिमा रकम एक लाखबाट पाँच लाख पुर्याउन स्रोतको खोजी भइरहेको बताएका छन् । आज बनेपामा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा

स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण

काठमाडौ,पुस १६ । मुलुकमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सफल भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार  जनाएको हो ।

तीन छात्राद्वारा विष सेवन, एकको मृत्यु

बर्दिवास,पुस १६ । बर्दिवास ११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका एकसाथ विष सेवन गरेका तीन जना छात्रामध्ये एक छात्राको मृत्यु भएको छ । प्रहरीका अनुसार विष सेवनबाट सिराहा धनगढी नगरपालिका

थप एक नेपालीमा मङ्किपक्स पुष्टि

काठमाडौँ,पुस १५ । थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आउनुभएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए

क्यान्सर अस्पतालका कर्मचारी स्वतः स्थायी

भक्तपुर,पुस १४ । भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत १७० कर्मचारी स्वतः स्थायी भएका छन् । उक्त अस्पताललाई नेपाल सरकारले लिनुअघि नेपाल अर्बुद रोग निवारण संस्थाले सञ्चालन गर्दा स्थायी भई काम गरिरहेका

कम्पनीको नाम नतोकिकन औषधी सिफारिस व्यवस्था गर्न स्वास्थ्यमन्त्री पौडेलद्वारा तयारी शुरु

काठमाडौं,पुस १० । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने भन्दै कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव दिनका लागि

रुसले बनायो क्यान्सरविरुद्धको खोप : कति प्रभावकारी

काठमाडौं, पुस ४ । रुसले क्यान्सरविरुद्धको खोप विकास गरेको दाबी गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले क्यान्सरविरुद्धको खोप विकास गरेको दाबी गरेको हो । सो खोप रुसले आफ्ना देशमा भएका क्यान्सरका