
चितवन,जेठ १३ । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई

नुवाकोट,जेठ १२ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा स्वास्थ्य शाखा अन्तर्गत खरिद गरिएका आधारभूत तथा आकस्मिक औषधि तथा औषधिजन्य सामग्रीहरुको चेकजाँच तथा अनुगमन कार्य सम्पन्न गरिएको छ। उक्त अनुगमन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष

भरतपुर,जेठ ११ । न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर देशकै पहिलो अस्पताल बनेको छ । सङ्घीय अस्पतालहरूमा भरतपुरले अरू अस्पतालहरूलाई उछिन्दै प्रथम भएको हो । स्वास्थ्य तथा जनसख्या

नुवाकोट,जेठ ११ । नुवाकोटका विभिन्न स्थानमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाइएको छ । विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना प्रदान गर्दै सो कार्यक्रम विद्यालयमै पुगेर मनाइएको हो । विदुर नगरपालिका, लिखु गाउँपालिकालगायत

नुवाकोट,जेठ ९ । – जिल्लाको शिवपुरी गाउँपालिकाले पालिका भित्रका विद्यालयहरूमा महिनावारीका बेला प्रयोग हुने सेनेटरी प्याड सुरक्षित रूपमा नस्ट गर्नका लागि विशेष मेसिन जडान गर्ने कार्य सुरु गरेको छ। गाउँपालिका

नुवाकोट,जेठ ९— नुवाकोटको लिखु गाउँपालिकालाई “पालिकास्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपन” घोषणा गरिएको छ। १५ महिनासम्मका सबै बालबालिकाले आवश्यक सम्पूर्ण खोप प्राप्त गरिसकेको पुष्टि भएपछि गाउँपालिका उपाध्यक्ष सुभद्रा अधिकारीले औपचारिक

नुवाकोट, बैशाख ८ – विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम अन्तर्गत नुवाकोटको लिखु गाउँपालिकास्थित महेन्द्र महेशदेव माध्यमिक विद्यालय र श्री बच्छला माध्यमिक विद्यालयमा विविध स्वास्थ्यसम्बन्धी गतिविधिहरू सम्पन्न भएका छन्। कार्यक्रमको

इलाम,वैशाख २८ । आफ्ना वडाका नागरिकहरुलाई वडा तहमै सेवा दिने उद्देश्यले इलाम नगरपालिकाले सुुरु गरेको एकीकृत घुम्ति शिविरबाट नौं महिलामा पाठेघर मुखको क्यान्सर पोजेटिभ रहेको पाइएको छ । ४२ महिलाको

नुवाकोट — वैशाख २४ । जिल्लाको शिवपुरी गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरू र महिला स्वास्थ्य स्वयंसेविकालाई बुधबार आधारभूत जीवन समर्थन (Basic Life Support – BLS) सम्बन्धी तालिम सञ्चालन गरिएको छ। कार्यक्रम शिवपुरी