स्वास्थ्य

‘गाउँको डाक्टर’ को निधनले स्थानीय शोकमा

कालिकोट,मंसिर ११ । गाउँका डाक्टर उपाधि पाएका रास्कोट –१ का नमराज शाहीको निधनले गाउँ शोकमा डुबेको छ । आइतवार उनको निधन भएपछि गाउँबासी शोकमग्न भएका हुन् । “हाम्रा डाक्टरको निधन

संचालनमा आयो सङ्खुवासभामा निर्माण भएको २२० केभी वसन्तपुर सबस्टेसन

काठमाडौं,मंसिर ११ । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४

यही अवस्था हो भने ५ वर्षपछि चिकित्सक र नर्स पाइँदैन: मन्त्री बस्नेत

काठमाडौं,मंसिर १० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभित्रै चिकित्सा शिक्षा अध्ययन अध्यापनका लागि तत्काल सहजीकरण गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चिकित्सा शिक्षा अध्ययनका लागि

जाडोमा पनि रोकिएन डेङ्गु सङ्क्रमण

तनहुँ,मंसिर ९ । जाडो सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङगु हराउनु पर्नेमा तनहुँमा अझै  सङ्क्रमण रोकिएको छैन। अझै केही दिन डेङ्गु देखा पर्नेक्रम जारी हुनसक्ने भएकोले सतर्कता अपनाउन चिकित्सकले सुझाव

एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर

काठमाडौं,मंसिर ८। छिटो निको हुने बहानामा जथाभावी आफूखुशी एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर पुगेको एक कार्यक्रमका वक्ताले बताएका छन् । ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना अभियान’को पाँचौं दिनका दिन मधेश

अब सरकारी अस्पतालमा चिकित्सा शिक्षा

काठमाडौं,मंसिर ८ । चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो

तनहुँमा सात हजार डेगीं सङ्क्रमित

तनहुँ,मंसिर ६ । तनहुँमा डेगीं सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेगीं अझै नियन्त्रणमा आउन नसकेको हो । डेगींका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि

मधेस प्रदेशको स्वास्थ्य क्षेत्र सुधारोन्मुख

महेन्द्रनगर (धनुषा),कात्तिक २५ ।  मधेस प्रदेश सरकारमार्फत स्वास्थ्य क्षेत्र हस्तान्तरण भएपछि यहाँका स्वास्थ्यमा सुधार हुन थालेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा कार्यक्रममा

बङ्गलादेशमा डेंगुबाट एक हजार चार सयको मृत्यु, तीन लाख सङ्क्रमित

ढाका,कात्तिक २२ । वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन्