अर्थ

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्च वर्षीय रणनीति तयार

काठमाडौं,जेठ २४ । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ)सम्बन्धी स्थितिमा सुधार गर्न पञ्च वर्षीय रणनीतिका साथ काम गर्ने भएको छ ।  अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधवार

अलैंची र चिया उत्पादकसँग अन्तरक्रिया : व्यापार रणनीतिको खाका प्रस्तुत

विराटनगर,जेठ २४ ।  नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले प्रादेशिक व्यापार रणनीति सम्बन्धमा महासंघका वस्तुगत संघहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल अलैंंची व्यवसायी महासंघ र चिया उत्पादक संघसँगको सहकार्यमा

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति घट्यो ?

काठमाडौं,जेठ २३ । बुधवार सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ । साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार १ लाख ४२

दुग्ध उत्पादन लक्षित बजेट ल्याइँदै

जनकपुरधाम,जेठ २३ । मधेश प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्रालयले मधेश प्रदेशमा दुग्ध उत्पादन बढाउन प्रदेशको अर्थिक वर्ष २०८१/८२ को बजेटमा नयाँ कार्यक्रम ल्याउने तयारी गरेको छ । मन्त्रालयका सचिव

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ २२ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा १ हजार ७ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो

हावाहुरीले केराखेती सखाप

चितवन,जेठ २१ । केही दिनयता आएको हावाहुरीले चितवनको केराखेतीमा करोडौंको क्षति पुर्‍याएको छ । अधिकांश किसानको बजार लैजाने तयारीमा रहेको केराका बोट हावाहुरीले नष्ट गरेपछि उत्पादनमा समेत ठूलो कमी आउने

डेडिकेटेड फिडर र ट्रंक लाइन महशुल विवाद: उद्योगीहरू सीमित अवधिको थप महशुल तिर्न सकारात्मक

काठमाडौं,जेठ २२ । २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेबापत थप महशुल लिने सरकारी निर्णय उद्योगीहरूले मान्ने संकेत देखाएका छन् । हालै क्याबिनेटले उक्त अवधिमा

भारतले लण्डनबाट १०० टन सुन किन ल्यायो ? पश्चिमा देशले सुन जफत गर्ने यस्तो छ जोखिम

काठमाडौँ,जेठ २१ । तीन दशक अघिको घटना हो, मुम्बई विमानस्थलमा चार्टर्ड प्लेन खडा थियो । त्यसमा भारत सरकारले ४६.९१ टन सुन भरिदियो र प्लेन बेलायततर्फ उड्यो । बदलामा भारत सरकारलाई

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं,जेठ २१। सुनको भाउ घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेको हो । साताको पहिलो कारोबार दिन १ लाख ४२ हजार रुपैयाँमा किनबेच भएको थियो ।