अर्थ

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

काठमाडौं,जेठ १३ । ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण

बजार कब्जा गर्दै नुवाकोटको खरबुजा, भारतीय उत्पादनलाई विस्थापित गर्दै

नुवाकोट,जेठ १२।  जिल्लाको विभिन्न क्षेत्रमा खरबुजा उत्पादन हुन थालेपछि तराई र भारतबाट आउने खरबुजा अहिले बन्द भएको छ । जिल्लामै उत्पादित ताजा सस्तोमा खरबुजा उपलब्ध भएपछि नुवाकोटका फलफूल पसल नुवाकोटमै फलेका

लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी

काठमाडौं,जेठ ११ । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि

दुई दिनमै ३ हजार ६०० रुपैयाँले सस्तियो सुनको भाउ

काठमाडौं,जेठ ११ । सुनको मूल्य आज पनि भारी गिरावट आएको छ । छापावाला सुनको भाउ एकैदिन प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको हो । अघिल्लो दिन पनि पनि १ हजार

रासायनिक मलको मौज्दात अपर्याप्त : वर्षे धानबालीलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं,जेठ ११ । असार–साउन महीनामा लगाइने धानका लागि चाहिने रासायनिक मल हालको मौज्दात परिमाणले नपुग्ने देखिएको छ । तर थप मल पनि आयात हुने क्रममा रहेकाले वर्षे धानबालीका लागि यसको

मधेशमा धानको अवैध जातको बीउ विक्रीवितरण, सूचीकृत जात मात्र प्रयोग गर्न आग्रह

जनकपुरधाम,जेठ ११ । मधेश प्रदेशमा धानको प्रतिबन्धित बीउ विक्रीवितरण भइरहेको पाइएको छ । मधेश प्रदेश सरकार मातहत महोत्तरीको जलेश्वरस्थित प्रादेशिक बीउबिजन प्रयोगशालाले गरेको अनुगमनमा सरकारले सूचीकूत नै नगरेको सोना मनसुली

प्रतितोला १ हजार ८०० रुपैयाँले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,जेठ १० । सुनको भाउ सस्तिएको छ । छापावाला सुनको मूल्य बिहीबार एकैदिन १ हजार ८०० रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् बुधवार १ लाख ४० हजार ५०० रुपैयाँमा

५ प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औसतभन्दा कम हुने

काठमाडौं,जेठ १० । चालू आर्थिक वर्षमा देशका ५ ओटा प्रदेशको कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औसतभन्दा कम हुने अनुमान गरिएको छ ।  राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी प्रतिवेदनले

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ ९ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४०