
काठमाडौं,असोज ४ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त भएको छ । क्यापिटल र कम्पनीबीच यस सम्बन्धमा मंगलबार सम्झौता भएको

काठमाडौं,असोज ३ । नेपालको जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाट र लगानीको हिसाबले सम्भाव्य ४२ हजार मेगावाटलाई आधार मान्दा सबैजसो आयोजना कुनै न कुनै हिसाबमा विकासको विभिन्न चरणमा पुगेका छन् ।

काठमाडौं,असोज २। सुनको मूल्य फेरि महँगिएको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख

दाङ,असोज २ । दाङमा धानमा फड्के किराको प्रकोप देखिएको छ । धानमा फड्के किराको प्रकोप देखिएपछि राप्ती गाउँपालिका–५, कालापानी निवासी मदन पोख्रेलको खेतमा पसाउने अवस्थामा पुगेको धान सुकेको छ ।

काठमाडौं,असोज १ । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा आज सोमवारदेखि स्याउ टिप्न शुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका बगैँचामा लटरम्मै स्याउ फलेका

काठमाडौ,असोज १ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार आइरहेको बताएका छन् । आइतबार कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले राजस्व सङ्कलनमा अझै सुधार

काठमाडौं,भदौ ३१ । हिजो सम्पन्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रणकालागि विभिन्न निर्णयहरु गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाश शरण महतको

काठमाडौं,भदौ ३१ । भदौ महिनाको अन्तिम दिन सुनको भाउ उकालो लागेको छ । भदौ मसान्त अर्थात आज (भदौ ३१ गते) छापावाला सुनको मूल्य ५०० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो

काठमाडौ,भदौ ३१ । अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन् । जिल्लाको लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको तीज शुभकामना