अर्थ

चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौं,साउन १६ । संसदीय समितिले चिनी मिलका विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।  आइतबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा

कार्यदलले बुझायो श्रमिक अस्पतालको सम्भाव्यता अध्ययन प्रतिवेदन

काठमाडौं,साउन १६। श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई आफ्नो प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक

जनार्दन शर्माले गरे पदभार ग्रहण, देशलाई आत्मनिर्भरताको बाटोमा डोर्‍याउने

काठमाडौं,साउन १६ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार अर्थमन्त्रीमा पुन: नियुक्त भएका शर्माले पद तथा  गोपनीयताको शपथ लिए लगत्तै  सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन

शर्मा फेरि अर्थमन्त्री : एमालेले सदन, सडक दुवै तताउने

काठमाडौं,साउन १६ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति ल्याएर करका दर हेरफेर गराएको आरोपमा छानविन गर्न संसदीय समिति गठन भएपछि अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मा २५ दिनपछि सोही पदमा फर्केका

यस्तो आयो अर्थमन्त्री शर्माको पहिलो निर्णय, निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने

काठमाडौं,साउन १५ । अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थ मन्त्रालय फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मन्त्री पदको शपथ गराउनुभएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर

सुन–चाँदीको मूल्य बढ्यो

काठमाडौं,साउन १५ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड

जडीबुटी संकलनबाट उठ्यो ४० लाख राजस्व

मनाङ,साउन १५ । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा जङ्गली जडीबुटी संकलनबाट रू. ४० लाख १६ हजार ६४ राजस्व संकलन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु,

तनहुँमा जनप्रतिनिधिले बुझाएनन् चुनावी खर्चको विवरण

तनहुँ,साउन १५ । स्थानीय तहको निर्वाचन, २०७९ मा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधिले दुई महिना बित्दा पनि चुनावी खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनको मत परिणाम घोषणा भएको

११ प्रतिशतले घट्यो एप्पलको मुनाफा

वाशिङटन डीसी (अमेरिका), साउन १४ । संसारको सबैभन्दा मूल्यवान प्रविधि कम्पनी पनि विश्वका विद्यमान चुनौतीपूर्ण आर्थिक वातावरणको प्रभावबाट अछुतो रहन सकेन । जुनमा सकिएको तीन महीनामा आइफोन निर्माता कम्पनी एप्पलको