अर्थ

एमसीसीका परियोजनामा यस वर्ष साढे ८ अर्ब खर्च

काठमाडौं,साउन ३१। बहुचर्चित अमेरिकी अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत विद्युत् र सडकका संरचनामा चालू आर्थिक वर्ष (आव) २०७९/८० मा साढे ८ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिने भएको

भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस लागू हुँदै

काठमाडौँ,साउन ३० । नेपाल दुरसञ्चार प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसनद्धारा काठमाण्डौको सोल्टी होटलमा आयोजित ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’ को संयुक्त कार्यशाला गोष्ठी २०७९ साउन २६ गते सोल्टी होटलमा सम्पन्न

नेपाल टेलिकमको खुद नाफा ८ अर्ब माथि, चुक्तापूँजी १८ अर्ब हुदाँ प्रतिशेयर आम्दानी कति ?

काठमाडौं,साउन ३० । सरकारी स्वामित्वको नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा १७.५४ प्रतिशतले बढेर ८ अर्ब

सुन तोलामा ४ सय रुपैयाँले ओरालो घट्यो, चाँदी कति ?

काठमाडौ,साउन ३०। नेपाली बजारमा सोमवार सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रूपैयाँ कायम भएको छ ।आइतबार

शिवम् सिमेन्ट्सको मुनाफामा गिरावट, कस्तो छ अन्य सूचक

काठमाडौं,साउन ३० । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ओरालो लागेको छ । गत आर्थिक

लक्ष्मी स्टीलको आम्दानी ६९% ले बढ्यो

काठमाडौं,साउन ३० । सौरभ ग्रूपले सञ्चालन गरेको लक्ष्मी स्टीलको विक्रीवितरणबाट कम्पनीले आर्जन गर्ने आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ को तुलनामा गत आव २०७८/७९ को १०

यस्तो हुन सक्छ अर्थतन्त्रमा आसन्न चुनावको असर

काठमाडौं । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव एकै चरणमा गर्ने घोषणा गरेको छ । चुनावको मिति घोषणालगत्तै गाउँदेखि शहरसम्मका चोकमा चुनावी गफ हुन थालेका छन्

कारबाही बढे पनि घटेन कालोबजारी

काठमाडौं,साउन २९ । सरकारले खाद्य स्वच्छता तथा गुणस्तर कायम गराउन गरेका प्रयास प्रभावकारी देखिएको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन तथा नियमन गर्ने

नेपालमा ५ अर्ब लगानी गर्दै आईएफसी, सन् २०२३ सम्ममा ३० हजारभन्दा बढी एसएमईसम्म पुग्ने लक्ष्य

काठमाडौं,साउन २८। अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालको वित्तीय क्षेत्रमा साढे ४ कराेड अमेरिकी डलर लगानी गर्दै छ । शुक्रवारकाे एक अमेरिकी डलरकाे विक्री दरका आधारमा याे रकम बराबर ५ अर्ब