
एजेन्सी, कात्तिक ७ । भारतमा पेट्रोलियम पदार्थको भाउ शनिवार लगातार चौथो दिन पनि बढेको छ । शनिवार प्रतिलिटरमा ३५ पैसा भाउ बढेसँगै देशभरमा इन्धनको भाउ अहिलेसम्मकै नयाँ उचाईमा उक्लिएको छ

काठमाडौं,कात्तिक ६ । सामलिङ पावर कम्पनीको आईपीओमा शुक्रवार दोस्रो दिनसम्ममा ९ लाख ४८ हजार ४०५ जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टका अनुसार रू. १ अर्ब १३

काठमाडौ,कात्तिक ५ । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको

विराटनगर,कात्तिक ५ । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका अधिकांश उद्योगमा बेमौसमी वर्षाका कारण पसेको बाढीले करोडौंको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ । उद्योग संगठन मोरङले बाढीको क्षतिबारे तथ्यांक संकलन

अब वाणिज्य बैंकमा ९.३६%, विकास बैंकमा ९.५०% र फाइनान्स कम्पनीमा ९.६०% सम्म ब्याज काठमाडौं,कात्तिक ५ । अन्ततः वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर एकल अंकमा झारेका छन् । नेपाल राष्ट्र

काठमाडौं, कात्तिक ४ । नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । बिहीवार छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी

काठमाडौं,कात्तिक ४ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्कासन गरेको प्राथमिक शेयर(आईपीओ) को बाँडफाँटमा आंशिक परेका तथा नपरेकाको शेयर बापतको रकम बैंक खातामा रकमान्तर गरेको छ

काठमाडौं, कात्तिक ३ । सरकारद्वारा बाढीपहिरो पीडितलाई राहतको घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले घरबारविहिन भएकाहरुलाई ३ देखि ५ लाख रुपैयाँसम्म अनुदान प्रदान गर्ने घोषणा भएको हो ।

काठमाडौं,कात्तिक ३ । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर वृद्धि गरेपछि नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धिमा हस्तक्षेप गरेको छ । बैंकहरुले ११.६६ प्रतिशतसम्म ब्याजदर पुर्याएपछि राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय