
काठमाडौं,असोज २७ । अब परियोजना धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट रू. ५ करोडसम्म कर्जा पाइने भएको छ । यसअघि परियोजना धितो राखेर बढीमा रू. १ करोडसम्म कर्जा पाइन्थ्यो ।

काठमाडौं,असोज २६ । बारम्बार श्रमसम्बन्धी सम्झौता हुने तर कार्यान्वयन पक्ष फितलो भइरहेका बेला इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ । वैदेशिक रोजगारीका लागि आकर्षक मुलुकका

काठमाडौं,असोज २४ । नेपाल सरकारले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा थप रू. ६२ अर्ब २६ करोड लगानी ल्याउन प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको छ । लगानी बोर्डको शनिवार बसेको

काठमाडौं,असोज २४ । करीब १ दशकदेखिका बजेटमा स्टार्टअप व्यवसाय गर्न खोज्नेलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने घोषणा गर्दै आएको सरकार अझै पनि कार्यविधिमा रुमलिइरहेको छ । छिमेकी मुलुक भारतको सिको गर्दै

काठमाडौं,असोज २४ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि सहुलियत मूल्यमा पहिलो दिनमै रू. १ करोडभन्दा बढीको खसीबोका विक्री गरेको छ । दशैंका लागि २ हजार

काठमाडौं,असोज २४ । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउन अपरिहार्य भएको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसीई) ले शनिवार राजधानीमा गरेको कार्यक्रममा

एजेन्सी,असोज २३ । भारतीय सरकारको स्वामित्वमा रहेको एयर इन्डिया अन्तत : फेरि टाटा समूहको पोल्टामा गएको छ। वित्त मन्त्रालयका अनुसार टाटा समूहले बोलपत्रमार्फत १८ हजार करोडमा एयर इन्डिया खरीद गरेको हो।

काठमाडौं,असोज २२ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा शुक्रवार बिहान बाँडफाँट हुने भएको छ । असोज २० गते नै प्रि-अलोटमेण्ट सम्पन्न गरेको कम्पनीको आईपीओ शुक्रवार विक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा

दशैंमा लाभांश भने शेयरधनीले नपाउने काठमाडौं,असोज २२ । हालसम्म सात ओटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण