अर्थ

गुल्मिका दुई पालिकालाई एक अर्ब बजेट

काठमाडौं,फागु्न २९ । नेकपा एकीकृत समाजवादीकी नेतृ तथा संघीय सरकारकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गृह जिल्ला गुल्मीको दुई वटा पालिकामा एकैसाथ ५० / ५० करोड बजेट पारेकी छन् । उनको

एमसीसीको ठेक्कामा सहज छैन नेपाली निर्माण कम्पनीलाई

काठमाडौं,फागुन २९। प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदानबाट बन्ने परियोजनाअन्तर्गतमा ठेक्कामा नेपाली निर्माण कम्पनीलाई ‘सफल’ हुन आह्वान गरे पनि उनीहरूले ठेक्काका लागि आवेदन दिन पाउने सम्भावना भने कमै

पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदैछ, विद्युतीय उपकरण प्रयोग गरौं : ऊर्जामन्त्री भुसाल

ललितपुर,फागुन २९ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकि छन् ।    

युक्रेनबाट आउने तारी उतै रोकियो, घट्यो खाने तेलको उत्पादन

काठमाडौं, फागुन २८ । कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थालेका छन् । युक्रेनबाट आयात हुने सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका

३८ करोडको धान क्षति, राहत दश करोड

बाँके, फागुन २७ । बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले माग गरेभन्दा धेरै कम

वीरगञ्ज महानगरको सार्वजनिक सुनुवाइ सम्पन्न

मेयर सरावगीको दाबी : २०/२५ वर्षमा नभएको काम साढे ४ वर्षमा गरेँ वीरगञ्ज,फागुन २७ । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक

सुनको भाउ आज ३५ सय रुपैयाँले घट्यो

काठमाण्डाै,फागुन १६ । हिजो बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने ३५ सय रुपैयाँले घटेको छ ।  हिजो तोलामा २५ सय रुपैयाँले बढेर एक लाख पाँच हजार पाँच

इन्धनमा अत्यधिक करको भार, ३३ अर्बको पेट्रोल खरिद गर्दा २१ अर्ब सोझै सरकारी कोषमा

काठमाडौं,फागुन २६ । नेपाल आयल निगमले पछिल्लो ७ महीनामा ३३ अर्ब रुपैयाँ बढीको पेट्रोल खरिद गर्दा  २१ अर्ब रुपैयाँ भन्दा बढी रकम कर बापत सिधै सरकारले लिएको छ। चालु आर्थिक

पर्वतमा ठडियो सिसाको पुल

पर्वत,फागुन २५ । पर्वतको कुश्मा नगरपालिका–५ चाक्लेको डिलमा सिसाको पुल निर्माण गरिएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यले जिपलाइन सञ्चालन गरिरहेको हार्नेस कम्पनीले सिसाको पुल निर्माण गरेको हो । कालीगण्डकी