अर्थ

राजस्व चुहावट गरेको अभियोगमा वडाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमडौं!चैत ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नं १४ का वडाध्यक्षसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ ।  आयोगले पर्सा

भिजिट भिसाबाट उत्पन्न समस्या समाधान गर्न सहमति

काठमाडौं,चैत ३ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मंगलवार भेटवार्ता भएको छ ।

पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो

काठमाण्डौ,चैत ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज बुधवार बेलुकी बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल

क्रिप्टो, हाइपर फन्डजस्ता कारोबार नियन्त्रणमा सरकार

काठमाडौं,चैत २  । क्रिप्टो, हाइपर फन्डजस्ता कारोबारको नियन्त्रणमा सरकारले सक्रियता देखाएको छ । पछिल्ला दिनमा क्रिप्टो लगायत कारोबार गर्ने माध्यमदेखि कारोबार गर्नेहरू समेत नियन्त्रणमा आउन थालेका छन् । नेपाल दूरसञ्चार

सीमाक्षेत्रका किसान आलु लीलामीमा किन्न बाध्य

विराटनगर,चैत २ । देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ का किसान खिलानन्द यादवले पुसको अन्तिममा आफ्नो खेतबाट साँझ चारओटा ट्र्याक्टरमा आलु लोड गरेर इनरुवाको सब्जिमण्डीमा लैजाँदै गर्दा भन्सार गस्तीले पक्राउ गर्‍यो

चौंथो गुल्मी महोत्सवको स्टल बुकिङ्ग खुल्ला

गुल्मी,चैत १ । आगामी चैत २५ गतेदेखि बैशाख ४ गते सम्म सञ्चालन हुने चौंथो गुल्मी महोत्सवको स्टल बुकिङ्ग खुल्ला गरेको छ ।महोत्सवमा स्टल राख्न चाहनेहरुले चैत १ गतेदेखि चैत १०

चितवनमा कृषि कर्जा मेलाको तयारी

काठमाण्डौं,चैत १ ।  आगामी चैत ९ गतेदेखि चितवनमा ‘कृषि कर्जा मेला’ आयोजना हुने भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिले संयुक्त रुपमा

खरीद नियमावली यथाशीघ्र कार्यान्वयनमा ल्याउन पहल गर्छु : अध्यक्ष सिंह

काठमाडौं,चैत १। नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले हालै संशोधन भएको सार्वजनिक खरीद नियमावली–२०६४ को ११औं संशोधनलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सामान आयातमा ९ लाखसम्म बढ्यो कन्टेनरको भाडा

काठमाडौं,चैत १ । कोरोना महामारी शुरू भएयता चीनतर्फका दुवै (केरुङ र तातोपानी) नाका सहज सञ्चालन नहुँदा आयातकर्ताले कन्टेनर ढुवानीमा चर्को भाडा तिर्नुपरेको छ । कोभिडपछि सामान ढुवानी गर्दा प्रतिकन्टेनर भाडा