अर्थ

चाडपर्व नजिकिँदै गर्दा घट्यो कुखुराको मासुको मूल्य

काठमाडौं,असोज ४ । चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो

२० ओटा कम्पनीद्वारा ५ अर्ब ९० करोड बराबरको आईपीओ निष्कासन गर्ने तयारी, कुन कम्पनीको कति ?

काठमाडौं,असोज ४ । २० ओटा कम्पनीले कुल रू. ५ अर्ब ९० करोड ७७ लाख ५५ हजार ८०० बराबरको ५ करोड २३ लाख ५७ हजार ५५८ कित्ता आईपीओ निष्कासन गर्ने तयारी

एक वर्षमा ५४ प्रतिशतसम्म घट्यो आलुको मूल्य

काठमाडौं,असोज ३ । एक वर्षको अवधिमा आलुको मूल्य ५४ प्रतिशतसम्म घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख भए अनुसार गतवर्षको यसै अवधिको

सुनको मूल्य तोलमा १४ सय रुपैयाँले घट्यो

काठमाडौं,असोज १ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ । बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको मूल्य शुक्रबार ८९ हजार

कोन्करले विशखापत्तनम् बन्दरगाहबाट पनि घटायो रेल भाडा

वीरगञ्ज,असोज १ । नेपालको समुद्रपार व्यापारमा कन्टेनर ढुवानी गर्दै आएको भारतीय कन्टेनर निगम (कोन्कर)ले भारतको विशाखापत्तनम् बन्दरगाहबाट पनि ढुवानी भाडा घटाएको छ । भारतको विशखापत्तनम्, कोलकाता र हल्दिया बन्दरगाहबाट वीरगञ्ज

बुद्धभुमि हाइड्रोपावरको सेयर बाँडफाँड,झन्डै ६ हजारको हात खाली

नुवाकोट,भदौ ३१ । नुवाकोटको बुद्धभुमि हाइड्रोपावर कम्पनि लिमिटेडले आयोजना प्रभावित स्थानियलाई जारी गरेको सेयर बाँडफाँड गरिएको छ । बिहीबार आयोजना प्रभाबित स्थानिय जिल्लाका लागि खुल्ला भएको ४ लाख कित्ता सर्बसाधारण

सुनको मूल्य घट्यो

काठमाडौं,भदौ ३१ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ। यस दिन छापावाल सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला

चिनीको मूल्य अनियन्त्रित

काठमाडौं,भदौ ३१ । यसवर्षको दशैंमा चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै पुग्न सक्ने अनुमान गरिएको छ । सरकारी अनुदानको चिनी खरीद विक्री गर्दै आएका दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन

सुनको भाउ तोलामा ६०० ले बढ्यो

काठमाडौं,भदौ ३० । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार