अर्थ

सुनको मूल्य घट्यो, तोलाको कति?

काठमाडौं, बैशाख ७ । मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी

नयाँ हवाई भाडा लागू

काठमाडौं,वैशाख ७ । हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढेको छ । वायुसेवा सञ्चालक संघले मंगलवार (आज)देखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । नेपाल आयल निगमले शनिवार

सुनको मूल्य ३ सयले बढ्यो

काठमाडौं, बैशाख ६ । नेपाली बजारमा सुनको मुल्य पछिल्लो दिनयता वृद्धि भैरहेको छ । सोमबार पनि प्रतितोला ३ सय रुपेयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला

जीडीपीमा आईसीटीको योगदान ७७ अर्ब १६ करोड

काठमाडौं ,वैशाख ६ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सूचना तथा सञ्चार प्रविधिको योगदान ७७ अर्ब रुपैयाँभन्दा बढी रहेको बताइएको छ । शनिवार नेपाल आर्थिक पत्रकार समाजले ललितपुरमा आयोजना गरेको

महासंघका लगानीकर्तासँग आबद्ध हुन स्टार्टअपले आवेदन दिन सक्ने

काठमाडौं,वैशाख ५ । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले मेन्टरशिप सहयोग सहित महासंघका लगानीकर्तासँग आबद्ध हुन इच्छुक स्टार्टअपहरूबाट आवेदन माग गरेको छ । आवेदन सबै क्षेत्र (कृषि, उत्पादनमूलक,

सामाजिक सुरक्षा कोष : योगदानकर्तालाई अब सीधै अस्पतालबाट छूट दिइने

काठमाडौं,वैशाख ५ । सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब बिरामी भएमा उपचार गर्दा लाग्ने खर्च अस्पतालबाटै छूट पाउने भएका छन् । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी साउनदेखि योगदानकर्ता बिरामी भएको

वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार : आयात ८ प्रतिशतले बढ्दा निर्यातमा २५ प्रतिशत वृद्धि

वीरगञ्ज,वैशाख ५ । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ९ महीनामा आयात ८ प्रतिशतले बढ्दा निर्यात व्यापारमा करीब २५ प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार

पेट्रोलको मूल्य फेरि बढ्यो

काठमाडौं,वैशाख ४ । पेट्रोलको मूल्य फेरि बढेको छ।नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ

सुनको मूल्य ७ सयले बढ्यो

काठमाडौँ,वैशाख ३ । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा ७ सयले बढेर ९० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।