
काठमाडौं कात्तिक २० । सेयर बजारको परिसूचक नेप्से बिहीबार ४. ४७ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक १६ सय ३६ अंकमा कायम भएको छ। यस दिन २

सिन्धुपाल्चोक कात्तिक २० । चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेडबीच बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा बुधबार दुई प्रतिशत ब्याजदरमा उपलब्ध हुने ‘सहुलियतपूर्ण कर्जा’का लागि सम्झौता भएको छ । नेपाल बैंक

काठमाडौं, कार्तिक २०। स्थानीय तह आफूखुशी चल्न थालेपछि संविधानले निर्धारण गरेको व्यवस्थाअनुसार बजेट नल्याए संघीय सरकारले त्यस्ता तहको अनुदान कटौती गर्न थालेको छ । स्थानीय तहको बजेट गाउँसभा तथा नगरसभामा

काठमाडौं, कार्तिक २० । नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको छ। पछिल्लो समय कोरोना नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा अन्त्य भएसँगै नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको हो ।

काठमाडौं कात्तिक १९ । नेपाली बजारमा बुधबार फेरि सुनको मूल्य बढेको छ । छापावाल सुन बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

काठमाडौं कात्तिक १९ । सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशबाट पर्यटक आउन थालेका हुन् । गत साउनसम्म न्यून रहेको विदेशी नागरिकको आवागमन भदौपछि बढ्दै गएको अध्यागमन विभागले

काठमाडौं, कार्तिक १९ । कोरोना बीमा ७ दिन भित्रै भुक्तानी गर्न सरकारले निर्देशन गरेको छ। बीमाको दाबीमा ढिलाइ भएपछि सरकारले ७ दिनभित्रै दाबी भुक्तानीको व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको

काठमाडौं कात्तिक १८ । बीमा समितिबाट जारी भएका कोरोना बीमा लेख बमोजिमको दाबी गरेका बिमितहरुको बीमांक रकम एक हप्ताभित्र भुक्तानी गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । कोरोना बीमा दाबी

काठमाडौं कात्तिक १८ । सेयर बजार परिसूचक नेप्से मंगलबार ५.४ अंकले बढेको छ। बढेको बजार १६४३.०३ अंकमा पुगेर रोकिएको हो । सेन्सेटिभ इन्डेक्स १.१४ अंकले बढेर ३२६.६० विन्दुमा पुगेको छ।