अर्थ

बजार अनुगमन टोलीका लागि आचारसंहिता लागू

काठमाडौं कात्तिक १४ । बजार अनुगमनकर्ताले आरोपित व्यवसायीबाहेक अन्य व्यक्तिले दिएको जरिवाना शुल्क लिन नपाउने भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमनका लागि जाने टोलीका लागि आचारसंहिता जारी

‘धानको न्यूनतम समर्थन मूल्यले किसानको धेरै समस्या समाधान हुन्छ’

काठमाडौं कात्तिक १४ । सरकारले तोकेको धानको न्युनतम समर्थन मूल्य कार्यान्वयन भए किसानको थुप्रै समस्या समाधान हुने सरोकारवालाहरुले बताएका छन् । विगतमा न्युनतम समर्थन मूल्य सिफारिस मात्र हुन्थ्यो तर यसपाली

विश्व बैंकले नेपाललाई ९ अर्ब ४४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने

काठमाडौं कात्तिक १३ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । रोजगारीका

सुन तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौं कात्तिक १३ । सुनचाँदीको मुल्य घटेको छ । दशैँपछि बजार खुलेको पहिलो दिन आज सुनको मुल्य तोलामा एक हजार रुपैयाँ घटेको हो । सुनको मुल्य बिहिवार तोलाको ९४ हजार

दसैंपछिको शेयर बजार ४१ दशमलव २० अंकले बढ्यो

काठमाडौं कात्तिक १२ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा बुधबार ४१ दशमलव २० अंकको बृद्धि देखिएको छ। दसैं बिदापछिको पहिलो कारोबारमा परिसूचकसँगै कारोबार रकममा पनि उछाल देखिएको छ। आज नेप्से

तेइस दिनपछि फेरि बुधबारदेखि चीन-नेपाल तातोपानी नाका खुल्ने

काठमाडौं कात्तिक १२ । तेइस दिनपछि फेरि चीन-नेपाल तातोपानी नाका बुधबारदेखि पुनः खुल्ने भएको छ । असोज १९ गते खुलेको उक्त नाका सामान लोड-अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना

पूँजीगत खर्चको कमजोर अवस्थामा उल्लेख्य सुधार ल्याउछौं : अर्थमन्त्री पौडेल

काठमाडौं कात्तिक ८ । अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थामा उल्लेख्य सुधार ल्याउने बताएका छन् । महामारी र कतिपय नीतिगत प्रबन्धका कारण पुँजीगत खर्च बढ्न नसकेको भन्दै उनले महामारी

एनआरएनए क्युस्युद्वारा कञ्‍चनपुरको एउटा अनाथालयलई सहयोग

फुकुओका जापान कात्तिक ८ । विदेशमा रहेका नेपाली युवाहरुले कञ्चनपुरको महेन्द्रनगरमा रहेको अनाथालयमा ठुलो परिमाणमा सहयोग गरेका छन् । गैर आवासी नेपाल संघ जापान क्यूस्यु क्षेत्रीय कमिटिले भीमदत्त नगरपालिका ४

नेपाल बङ्गलादेश बैंकद्वारा अनाथालयलाई आर्थिक सहयोग

काठमाडौं कात्तिक ७ । नेपाल बङ्गलादेश बैंकले अनाथालयलाई तीन लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले मुस्कान सेवा नेपाल नामक अनाथालयलाई आर्थिक सहयोग गरेको हो । बैंकका नायव प्रमुख