
काठमाडौं कात्तिक २१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता

नुवाकोट कात्तिक २१ । नुवाकोट जिल्लामा विभिन्न किसिमका थप १ हजार ६ सय ८० बोरा मल भित्रिँदै छ । शुक्रबार बिहान वीरगन्जमा समन्वय भएअनुसार आजै वीरगन्जबाट २ गाडी (८४० बोरा)

काठमाडौं, कार्तिक २१ । कोरोना बीमामा भुक्तानी नपाएको गुनासो बीमितहरूले गरिरहेका बेला निर्जीवन बीमा कम्पनीहरूले पेन्डिङमा रहेको दाबीको भुक्तानी बढीमा २ हप्ताभित्र गर्ने भएका छन् । सरकार र बीमा समितिले

काठमाडौं कात्तिक २० । सेयर बजारको परिसूचक नेप्से बिहीबार ४. ४७ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक १६ सय ३६ अंकमा कायम भएको छ। यस दिन २

सिन्धुपाल्चोक कात्तिक २० । चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेडबीच बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा बुधबार दुई प्रतिशत ब्याजदरमा उपलब्ध हुने ‘सहुलियतपूर्ण कर्जा’का लागि सम्झौता भएको छ । नेपाल बैंक

काठमाडौं, कार्तिक २०। स्थानीय तह आफूखुशी चल्न थालेपछि संविधानले निर्धारण गरेको व्यवस्थाअनुसार बजेट नल्याए संघीय सरकारले त्यस्ता तहको अनुदान कटौती गर्न थालेको छ । स्थानीय तहको बजेट गाउँसभा तथा नगरसभामा

काठमाडौं, कार्तिक २० । नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको छ। पछिल्लो समय कोरोना नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा अन्त्य भएसँगै नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको हो ।

काठमाडौं कात्तिक १९ । नेपाली बजारमा बुधबार फेरि सुनको मूल्य बढेको छ । छापावाल सुन बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

काठमाडौं कात्तिक १९ । सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशबाट पर्यटक आउन थालेका हुन् । गत साउनसम्म न्यून रहेको विदेशी नागरिकको आवागमन भदौपछि बढ्दै गएको अध्यागमन विभागले