
काठमाण्डौ माघ ९ । लेखक सुदन कुमार ओलीको १९ अनुभुतिहरुको संगालो आधावाटो आज बिमोचन भएको छ । जिवनका भोगाईहरु संगै अन्तर्ममनको कथाहरु जस्तै गरि बिम्वात्मक तथा बिविध बिषयका चित्रण सहितको

काठमाडौं माघ १ । आदिवासी जनजाति साहित्यकार महासंघ नेपाल घोषणा गरिएको छ। बिहीबार काठमाडौंमा भएको आदिवासी जनजाति साहित्यकारहरुको भेलाले राजन मुकारुङको संयोजकत्वमा ३४ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

काठमाडौ,पुष २८ । यसवर्षको माघेसंक्रान्तिमा नुवाकोटको शिवपुरीमा गोरु जुधाइसंगै राष्ट्रिय कलाकारको धमाका हुने भएकोछ । शिवपुरी गाउँपालिका–५, शेराबगरमा हुने गोरु जुधाइमा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति हुने भएपछि आन्तरिक पर्यटकको घुइँचो

काठमाडौ,पुष २७ ।नुवाकोटका गायक तथा संगीतकार सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो सार्वजनिक भएको छ। कलाकार पाण्डे स्वयंको स्वर तथा संगीत रहेको उक्त गीतमा संगीत संयोजन सुभाष जोशीको रहेको

काठमाडौं पुस २४ । सुगम संगीतका चर्चित गायक रुपकुमार राईको नयाँ गीत सार्वजनिक भएको छ । गायक राईको अफिसियल युट्युव च्यानल रुपकुमार राईबाट बिहीबार ‘म बाँच्नुको के अर्थ तिमी नहुँदा

काठमाडौं पुस २३ । कलाकार खेम गुरुङको लोकगीत घर त गलकोट सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार

काठमाडौं पुस २० । माधवराज खरेलको निर्देशन रहेको म्युजिक भिडियो ‘हाम्रो साझा हिमाल’बाट नयाँ विश्व रेकर्ड कायम भएको छ । संसारको अग्लो स्थानमा छायांकन गरिएको म्युजिक भिडियाको रुपमा ‘हाम्रो साझा

लन्डन पुस १९ । ख्यातिप्राप्त गायक सपनकुमार राईले नेपालमा सर्वोत्कृष्ट गायनको अवार्ड जितेका छन् । नेपालमा पहिलोपटक आयोजना भएको ‘स्पर्श म्यूजिक भिडियो अवार्ड २०२०’ मा उत्कृष्ट गायक अवार्ड गायक राईले

काठमाडौं पुस १७ । मिस तामाङ २०२१ आयोजना हुने भएको छ । एभरेष्ट फेसन होमले बिहीबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा आयोजित पत्रकार सम्मेलनमा मिस तामाङ १३ औं संस्करण हुने जानकारी