कला/साहित्य

नेपाली दूतावास बेलायतमा महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो

लन्डन मंसिर २ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । तीन चरणमा सञ्चालित कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर

कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार

काठमाडौं कात्तिक २२ । कोरोना भाइरसबाट संक्रमित वरिष्ठ कलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । अघिल्लो दिनको तुलनामा ‘धेरै राम्रो’ भइरहेको उनको भनाइ छ । गजुरेलले फेसबुकमा

विनिता गुरुङ र बिर्ख विश्‍वकर्माको स्वरमा आयो ‘मन्जरी’ म्युजिक भिडियो

काठमाडौं कात्तिक २२ । लोकप्रिय कलाकार बिर्ख विश्वकर्मा र बिनिता गुरुङको स्वरमा ‘मन्जरी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गौतम शेर्पाको शब्द सिर्जना बद्री पाठकको संगीतमा रहेको गीत शुक्रबार सार्वजनिक

यस वर्ष देउसी भैलो खेल्न नपाइने

काठमाडौं, कार्तिक २२ । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो ।प्रहरीका केन्द्रीय

हाइकु : मानव महात्म्य

सुन्दर पन्त १ .जङ्गे ओली बाहुकुम बक्सियोसत्रिपल एक्का । २ .कमरेड प्र.ज्वालामुखी पर्वतनिरिहपन ३ .सत्ताको मोहझलनाथ खनालघर न घाट ? ४ .नेता माकुनेन पार्टी न सर्कारअमिलो मन । ५ .प्रवक्ता

पप गायक भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनको आदेश

काठमाडौं कात्तिक १८ । पप गायक भिटेन समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको नदेखिएको अदालतले भनेको हो

कविता : पागल

पागल हुन् ती,जोआफूलाई जे मन लाग्यो त्यही गर्छ ।जोआफूलाई मन लागे,अरुलाई चोट पुर्‍याई हाँस्छ ।जोआफूलाई मन नपरेबहानाको सिरक ओडी,जाडो भयो भन्दैतरबारहरु एक आपसमा जुधाएरआगोको झिल्का निकाल्छ ।र ती झिल्कालेफूलहरु समेत

कलाकार सुशीला दाहालको निधन

काठमाडौं,कात्तिक १५ । कलाकार सुशीला दाहालको निधन भएको छ । कलाकार दाहाल लामो समयदेखि क्यान्सर पीडित थिइन।उनको अमेरिका निधन भएको पारिवारिक श्रोतले जनाएको छ। वाल्थमस्थित हस्पिस केयर सेन्टरमा उपचाररत ६७

वेनेसाम साउथ यूकेले युद्ध साहित्य गोष्ठी आयोजना गर्ने

लन्डन कात्तिक १४ । ‘रिमेम्बरेन्स् अर्थात पप्पी डे’ को अवसरमा विश्व नेपाली साहित्य महासंघ (वेनेसाम) साउथ यूकेले एक युद्ध साहित्य गोष्ठी आयोजना गर्ने भएको छ । आउँदो नोभेम्बर ७ का