खेलकुद

टोखामा श्री युवा बास्केटबल एसईई कप प्रतियोगिता हुने

काठमाडौं,जेठ १३ । टोखा नगरपालिका वडा नम्बर ५ मा श्री युवा बास्केटबल एसईई कप प्रतियोगिता हुने भएको छ। श्री युवा टोल विकास संस्थाको आयोजनामा एसईई दिएर बसेका छात्रछात्रा बीच प्रतियोगिता

१७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता ‘सुदूरपश्चिम सुपर लिग’ जेठ १६ देखि हुने

कैलाली,जेठ १३ । कैलालीको धनगढीमा यही जेठ १६ गतेदेखि नेपालकै पहिलो १७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण सुरु हुने भएको छ। साहारा नेपाल युवा क्लबको

टी-२० विश्वकप : अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं,जेठ १२ । आइसिसी टी-२० विश्वकपको तयारीका लागि अमेरिकामा रहेको नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्सविरुद्ध पहिलो अभ्यास खेलमा ६ रनको जित निकालेको छ ।  शुक्रबार राति भएको खेलमा जितका लागि एक सय

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं,जेठ ९ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप गुमाउने भएका छन्। अमेरिकाले भिसा नदिएपछि उनले विश्वकप गुमाउने भएका हुन्। क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमार्फत् आफूले भिसा

एक खेल अगाडि वेस्ट इन्डिजले जित्यो नेपालविरुद्धको सिरिज

काठमाडौं,बैशाख २० । पाँच खेलको टी–२० सिरिज एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ ले जितेको छ । नेपालको घरेलु मैदानमा बिहीबार वेस्ट इन्डिजले एक खेल अगाडि सिरिज ३-१  ले जितेको हो

कप्तान रोहितको शतकको मद्दतले वेस्टइन्डिज ‘ए’ विरूद्ध नेपालको शानदार जित

काठमाडौं,बैशाख १६  । कप्तान रोहितको शतकको मद्दतले वेस्टइन्डिज ‘ए’ विरूद्ध पहिलो टी२० खेलमा नेपालले  सानदार जित हात पारेको छ । नेपालले वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको हो । घरेलु

दोस्रो अध्यक्ष कप बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको विजयी बन्यो पञ्‍चकन्या

नुवाकोट,बैशाख १२ ।  म्यागङ गाउँपालिकाद्धारा आयोजित दोस्रो अध्यक्ष कप बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता पञ्‍चकन्या गाउँपालिकाको टीम बन्न सफल भएको छ । म्यागङ गाउँपालिका -५ सामरीभञ्ज्याङमा भएको भलिबल

नेपाल हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं,बैशाख ८ । एसीसी प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दैछ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्  । एसिया कप छनोटबाट बाहिरिएको नेपालले

नुवाकोटको बेलकोटगढीमा हाप्किडो शुरु

नुवाकोट,बैशाख ८ । जिल्लाको बेलकोटगढी नगरपालिकामा हप्किडो खेल शुरु भएको छ । शुक्रबारबाट नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु भएको हो । सो राष्ट्रिय प्रतियोगिताको उद्घाटन संघिय सांसद बिमला