
गोरखा माघ १० । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण नौ महिना बन्द भई

नुवाकोट माघ १ । नुवाकोट जिल्लाका विभिन्न स्थानमा यस वर्ष माघेसङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रुपमा जिल्लाका विभिन्न स्थानमा जुधाउन थालिएको

नुवाकोट पुस २६ । नेपालको केन्द्रीय राजधानी काठमाडौंबाट नजिकको पर्यटकीय गन्तब्य नुवाकोटको ककनीबाट-सूर्यचौर, चिसापानी हुँदै कुटुमसाङसम्मको निर्माणाधीन पदमार्गलाई माङगेनगोठ, ठाडेपाटी हुँदै रसुवाको गोसाइँकुण्ड जोड्नका लागि सम्भाव्यता अध्ययन भएको छ ।

नुवाकोट पुस २५ । नुवाकोटको शिवपुरी गाउँपालिका-५ मा भट्टार कार्कीडाँडा छ्योइलिङ गुम्बाको भवन शिलान्यास गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि पूर्वमन्त्री एवं विघटित संघीय सांसद हितबहादुर तामाङ

चितवन पुस २४ ।चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना गरिने भएको छ । नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ

रसुवा पुस २२ । हिमाली क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण नदेखिएपछि पाहुनाको सेवाका लागि स्थापित पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आएका छन् । बाह्य पर्यटकको आगमन बन्द भए पनि पछिल्लो

ताप्लेजुङ पुस १४ । फुङ्लिङकी मनिषा तामाङलाई नजिकबाट कञ्चनजङ्घा हिमाल आधार शिविर पुग्ने रहर सानैदेखि थियो । पढाइ र घरायसी कामका कारण जान पाएकी थिइनन् । यस वर्षको दशैँ बिदामा

गोरखा पुस १३ । नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार सात दिन बन्द गरिने भएको छ । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक

बागलुङ पुस १२ । शनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो । कालीगण्डकीको बहाव निरन्तर थियो । सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका–१ रामरेखाको ढिकमा