राजनीति

केपी शर्मा ओली ४२औं प्रधानमन्त्रीमा नियुक्त

सपथ ग्रहण आज काठमाडाैं,वैशाख ३१ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नेपालको ४२औं प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको सबभन्दा

ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं, वैशाख ३० । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही बेरमा प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन । ओली शीतल निवास पुगेपछि उनलाई

माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा गर्ने एमालेकाे निर्णय

काठमाडौं,वैशाख ३० । माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गर्ने नेकपा एमालेले निर्णय गरेको छ। बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले उक्त निर्णय गरेको श्रोतले जनाएको छ। कारबाही

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नियुक्त

काठमाडौ,वैशाख २९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन् । विपक्षी दलको दाबी नपुगेको भन्दै गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । संविधानको धारा

सरकार बनाउन दावी गर्छौ : नेपाली कांग्रेस

काठमाडौं,वैशाख २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेबारे निर्णय लिएको छ ।

वैकल्पिक सरकार गठनमा महन्थ ठाकुर सहभागी नहुने

काठमाडौं,वैशाख २८ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनमा आफुहरु सहभागी नहुने बताएका छन्। वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको उनको भनाई छ। सोमबार

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं,वैशाख २८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत

विश्वासको मत पाउन असफल : प्रधानमन्त्री ओली कामचलाउ

काठमाडौं,वैशाख २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वास गुमाउनु भएको छ । प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा ओलीले पेश गर्नुभएको विश्वासको मतको प्रस्ताव सभाले अस्वीकृत गरेसँगै संविधानतः ओली सरकार कामचलाउ

नयाँ सरकार निर्माणको प्रक्रिया शुरु

काठमाडौं,वैशाख २७  । विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै