राजनीति

पराजित हुने डरले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनबाट तर्सिएको छ: प्रधानमन्त्री ओली

काठमाडौं माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनबाट तर्सिएको बताएका छन । नेकपा काठमाडौं महनगर कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

गगन थापाले भने : ‘लड्‌डु कांग्रेस’ले गर्दा कांग्रेसमाथि नै प्रश्न उठ्यो

काठमाडौं माघ १६ ।नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अदातको बारेमा बोल्दैनौँ भन्नेहरु कायर भएको बताएका छन्। शुक्रबार काठमाडौँ क्षेत्र नम्बर ६ ले आयोजना गरेको प्रतिनिधि सभा विघटनका विरुद्धमा आयोजना

प्रचण्डले भने : संसद् भंग भएको छैन, ओली सरकार विघटन भएको हो

काठमाडौं माघ १६ ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् भंग नभएको बताउँदै बरु केपी ओली नेतृत्वको सरकार विघटन भएको बताएका छन्।शुक्रबार प्रचण्ड-माधव पक्षको आमसभालाई विराटनगरमा सम्बोधन गर्दै प्रचण्डले संविधानले प्रतिनिधि

कमल थापाले भने : संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्नचिन्ह खडा भयो

काठमाडौं माघ १६ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद विघटन पछिको अवस्थाले संविधान र व्यवस्था माथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको बताएका छन् । आज जिल्ला

(नेकपा)का दाजुभाइले अंशमुद्दा नहालेसम्म छुट्टिएको भन्न मिलेन : निर्वाचन आयोग

काठमाडौं माघ १६ ।निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताबारे कुनै निर्णय नभएको स्पष्टिकरण दिएको छ । शुक्रबार केपी शर्मा ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता

दाहाल–नेपाल पक्षको अनेरास्ववियूद्वारा आन्दोलनको घोषणा

काठमाडौं माघ १६ । दाहाल–नेपाल नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विगठनविरुद्ध तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। शुक्रबार बिहान प्रत्रकार सम्मेलन गर्दै अनेरास्ववियूले तेस्रो चरणको आन्दोलनको कार्यक्रम

ओलीले संसद फेस गर्न नसकेपछि प्रतिनिधिसभा भंग गरे: रामनारायण विडारी

काठमाडौं माघ १६ । वरिष्ठ अधिवक्ता समेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद फेस गर्न नसकेपछि असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको बताएका छन्। उनले संसदबाट भाग्ने

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाद्वारा आन्दोलन घोषणा

काठमाडौं माघ १६ । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार बसेको जसपा पदाधिकारी बैठकले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने गरी आन्दोलनको

प्रधानमन्त्री ओली भन्छन्, – ‘शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ’

काठमाडौं माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन शुक्रबार लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति