
भक्तपुर माघ ६ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाललाई कारवाही गरेकोे छ ।भक्तपुरमा बाग्मती प्रदेश संगठन कमिटिको चौथो विस्तारित बैठकमा दिइएको

काठमाडौं माघ ६ ।प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाल विद्यार्थी संघले राजधानीको ज्ञानेश्वरमा केश मुण्डनसहित प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले हस्ताक्षेप गरी दर्जन बढी कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ परेका विद्यार्थीहरुलाई

काठमाडौं माघ ६ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन

काठमाडौं माघ ६ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन्। नेकपा नुवाकोटका

काठमाडौं माघ ६ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको बताएको आरोप लगाएका छन् । विगतका बैठकहरुमा गणतन्त्र आउन सक्दैन

काठमाडौं माघ ६ । प्रतिनिधि सभा विघटनविरुद्धका रिटलाई हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइको तेस्रो दिन मंगलवारको सुनुवाइ पनि सकिएको छ । अर्को सुनुवाइ भोलि बुधवार हुने गरी तोकिएको छ । प्रधानन्यायाधीश

काठमाडौं माघ ६ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी आधिकारिक भएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित प्रेस

नुवाकोट माघ ६ । नेकपाले जितेको नुवाकोटका स्थानीय पालिकाहरुका अधिकांश प्रमुख, उपप्रमुखहरु प्रचण्ड-नेपाल पक्षमा देखिएका छन् । १२ स्थानीय तह रहेको नुवाकोटमा नेकपाका उम्मेदवारले दुई नगरपालिका र दुई गाउँपालिकामा प्रमुख,

नुवाकोट माघ ५ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै नुवाकोटका ५ पालिकामा नेकपा (प्रचण्ड-नेपाल) पक्षले सोमबार जनप्रदर्शन गरेका छन् । जिल्लाको दुप्चेश्वर गाउँपालिको समुन्द्रटार,