राजनीति

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं पुस १९ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारबाट पुनः सुरु

काठमाडौं पुस १९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारबाट पुनः सुरु हुँदै छ । आजको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । संसद विघटन भएपछिको

नेकपाका सुदूरपश्चिम अध्यक्ष थापालाई पदबाट हटाउन प्रचण्ड-नेपाल पक्षको सिफारिस

कैलाली पुस १८ । नेपाल कम्युनिस्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले पार्टीका प्रदेश अध्यक्ष कर्ण थापालाई पदबाट हटाउन पार्टी केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रवार धनगढीमा भएको

जनताका प्रतिनिधिको थलो खाने अधिकार प्रधानमन्त्रीलाई छैन : पूर्व मन्त्री भट्टराई

झापा पुस १८ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले झापाको बिर्तामोडमा प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा गरेपछि प्रचण्ड–नेपाल

दाहाल र नेपाललाई राष्ट्रिय आकांक्षा नै थाहा छैन : प्रधानमन्त्री ओली

काठमाडौं पुस १८ ।प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय मञ्चहरूमा नेपाल चिनिन थालेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भारतमा समेत नेपालको प्रधानमन्त्री भनेर आफूलाई चिनेको टिप्पणी

ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता हो : परराष्ट्रमन्त्री ज्ञवालीे

पाल्पा पुस १८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताए

दाहाल-नेपाल समुहद्वारा सरकार विरुद्ध दोस्रो चरणको आन्दोलको घोषणा

काठमाडौं पुस १८ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा आन्दोलित पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय नेकपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । घोषित आन्दोलनका

नेकपा विभाजनबाट प्रतिगामी शक्तिहरू उत्साहित भए : गृहमन्त्री थापा

काठमाडौं पुस १८ । गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापाले नेकपा विभाजनबाट प्रतिगामी शक्तिहरू उत्साहित भएको बताएका छन्। शनिबार कमलादीमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपाबाट

प्रचण्डले पार्टी कब्जा गर्न खोज्दा विभाजन भयो : पोखरेल

काठमाडौं पुस १८ । नेकपाका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहालले पार्टी कब्जा गर्न खोज्दा विभाजन भएको बताएका छन् । उनले दाहालले पार्टी कब्जा गर्नेगरी गतिविधि सञ्चालन