
काठमाडौं पुस १९ । प्रधानमन्त्री केपी ओलीद्वारा पुस ५ गते असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्दै चालिएको प्रतिगमनकारी र अलोकतान्त्रिक कदमविरुद्ध अनेरास्ववियूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अनेरास्ववियू

काठमाडौं, पुस २१ । प्रतिनिधिसभा विघटन गरेपछि पनि मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेस गर्न सोमबार सर्वोच्चले प्रधानमन्त्री केपी ओलीसमेतलाई आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले सो आदेश दिएको

काठमाडौं पुस २० । नेकपाले केपी ओपी पक्षका शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङको प्रदेश इन्चार्जको जिम्मेवारी खोसेको छ । प्रचण्ड-माधव पक्षको सोमबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले

काठमाडौं, पुस २०। निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूहले नेकपा

काठमाडौं पुस १९ । सरकारले घोषणा गरेको चुनावको सुरक्षा रणनीति बनाउन गृह मन्त्रालयले समिति बनाएको छ ।शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख चक्रबहादुर बुढाको नेतृत्वमा समिति गठन गरेको समितिमा नेपाल

काठमाडौं पुस १९ । कोभिड–१९ रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति सीसीएमसीले महामारीका कारण बन्द रहेका विद्यालयलगायतका क्षेत्रहरु खोल्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आइतबार बसेको निर्देशक समितिको बैठकले मन्त्रिपरिषद्मा

काठमाडौं पुस १९ । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । आइतबार सानेपा स्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको

काठमाडौं पुस १९ ।प्रतिनिधिसभा विघटनको औचित्यबारे सर्वोच्च अदालतमा लिखित जवाफ पेस भएको छ। महान्यायाधिवक्ताको कार्यालयले सरकारको जवाफ आज सर्वोच्च अदालतमा पेस गरेको हो। सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जवाफ

काठमाडौं पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखमा घोषित चुनाव नरोकिने बताएका छन् । काठमाण्डौमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्गठनअनेरास्ववियु को आफू निकटको भेलामा प्रधानमन्त्री ओलीले कुनै पनि