राजनीति

हङकङ आगलागीमा मृत्यु हुनेको परिवारलाई सहयोग गर्न देउवाको माग

काठमाडौं मंसिर १ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हङकङ आगलागीमा परी मृत्यु भएकाको परिवारलाई आवश्यक सहयोग गर्न सरकारसँग माग गरेका छन् । सभापति देउवाले आगलागीमा परी

प्रहरी र विप्लव कार्यकताबीच गोली हानाहान

संखुवासभा मंसिर १ । संखुवासभा चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकताबीच गोली हानाहान भएको छ । गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकताबीच गोली हानाहान भएको छ । सोमबार दिउँसो

नेपाल–भारत सीमा नाका नखोलिए आन्दोलन गर्ने सर्लाहीवासीको चेतावनी

सर्लाही मंसिर १ । नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारत सो नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका वासिन्दाले

कोरोनाविरुद्धको लडाइँ जित्न कडा अनुशासनको पालना गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं मसिर १ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाविरुद्धको लडाइँ जित्न कडा अनुशासनको पालना गर्न सबैलाई आग्रह गरेका छन् । सोमबार शङ्खधर साख्वाको सालिकमा माल्यार्पणपछि आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै

पार्टीको विवाद मिलाउन प्रधानमन्त्री ओली नेता नेपालसँग छलफल

काठमाडौँ, मंसिर १ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवाद समाधानका लागि वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आइतबार नेता

लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टको रुपमा विकास गरिनेछ : मन्त्री भट्टराई

सोलुखुम्बु कात्तिक ३० । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल स्थानीय सरकारलाई हस्तान्तरण गरिने बताएका छन् । खुम्बु–पासाङ ल्हामु गाउँपालिकामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको

सरकारले वैदेशिक रोजगारीबाट फर्किएर बेरोजगार भएका युवाहरुको तथ्यांक संकलन गर्ने

काठमाडौं कात्तिक ३० । सरकारले विदेशबाट फर्किएर मुलुकभित्र बेरोजगार भई बस्नु परेका युवाहरुको तथ्यांक संकलन गर्ने भएको छ । वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश पुगेपनि कोरोना संक्रमणका कारण स्वदेश

दाहालको राजनीतिक प्रस्ताव फिर्ता लिने भूमिका खेल्न नेपाललाई ओलीको आग्रह

काठमाडौं कात्तिक ३० । प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव फिर्ता लिने भूमिका खेल्न आग्रह गरेका

नौ नौ महिनामा सरकार परिवर्तन गर्न बानी परेकाहरु अहिले पनि लागि परेका छन् :मुख्यमन्त्री पोखरेल

दाङ कात्तिक ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केहि नेताहरु सरकार परिवर्तन गर्न लागि परेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान पार्कमा निर्माण गरिएको वुद्धको मूर्तिको