
मोरङ भदौ १५ । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विराटनगरमा सोमबार गरिएको पीसीआर परीक्षणमा पोजिटिभ देखिएको घिमिरेले जानकारी दिए ।

काठमाडौं भदौ १५ । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति जनप्रतिनिधिहरुसँग अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको

काठमाडौं भदौ १५ । भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनबारे नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले एक असल मित्र गुमाएको बताएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले सोमबार ट्वीट गर्दै

काठमाडौं भदौ १४ । सर्वोच्च अदालतले विप्लव समूहका नेताद्वय उमा भुजेल र सुमन सिंह पौडेललाई थुनामुक्त गर्न आदेश दिएको छ। भदौ ५ गते उनीहरू दुवैको तर्फबाट प्रतिमा भुजेलले दिएका छुट्टाछुट्टै

काठमाडौं, भदौ १४ । जनता समाजवादी पार्टी जसपाका नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा आफूले कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले आइतबार ट्वीट

काठमाडौं भदौ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा दुई जना अध्यक्ष भएजस्तै प्रधानमन्त्री दुई जना नहुने बताएका छन् । शनिबार साँझ प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा प्रधानमन्त्री

काठमाडौं भदौ १२ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई कोरोना संक्रमणको आशंका गरिएको छ । दुवै जनामा कोरोनाको आशंका बढेपछि शुक्रबारदेखि होम आइसोलेसनमा बसेका छन् ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि

काठमाडौं भदौ ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बेलायतका दक्षिण एसिया, कमनवेल्थ र राष्ट्रसंघीय मामिला हेर्ने राज्यमन्त्री तारिक महमूद अहमदबीच कुराकानी भएको छ। उनीहरुबी बिहीबार भर्चुअल माध्यमबाट नेपाल(बेलायत सम्बन्ध लगायत