राजनीति

पार्टीमा भएका गतिविधिले चिन्ता उत्पन्न भयो : प्रचण्ड

काठमाडौं , साउन १७सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले पछिल्लो समय पार्टीमा भएका गतिविधिले धेरै चिन्ता उत्पन्न गरेको बताएका छन् । जन नायक तुलसीलाल अमात्यको २१ औं स्मृति

बेइमानी गर्न राजनीतिमा आएको होइन :पूर्व सञ्चारमन्त्री बास्कोटा

काभ्रे, साउन १६ : पूर्व सञ्चारमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन्। शुक्रबार काभ्रेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले आफू पारदर्शीताको मानक

रातिको समयमा काठमाडौं प्रवेश निषेध

काठमाडौ,साउन १५ । सरकारले रातिको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशनाकामा यात्र आवागमनमा रोक

देउवाको विरुद्धमा पौडेल,विधान विपरीतका गतिविधिमा साथ नदिन कार्यकर्तालाई आह्वान

काठमाडौ,साउन १५ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएका बेला नेपाली कांग्रेसभित्रको आन्तरिक गुट झन सक्रिय भएका छन् । सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन प्रभावित पार्न विभागमा एकलौटी आफू निकट नेता कार्यकर्तालाई

विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाउने सरकारको निर्णय

काठमाडौ,साउन १५ । विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने सरकारले निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा

सरकारले विपत्‌मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख उपलब्ध गराउने

काठमाडौ,साउन १५ । सरकारले बाढी, पहिरोजस्ता विपत्‌मा परी मृत्यु भएमा मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपत्‌मा परी मृत्यु भएका व्यक्तिका

उद्योग मन्त्री भट्टलाई ज्यान मार्ने धम्की

काठमाडौ,साउन १५ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यहीँ टाउको काट्ने भन्दै धम्की

कांग्रेस सभापति देउवाद्वारा ४७९ राजनीतिज्ञ सभा सदस्य मनोनयन [कुन जिल्लाका को को परे ?]

काठमाडौं साउन १४ । कांग्रेसका सभापति शेरबहादुर देउवाले ४ सय ७९ जना पुराना नेतालाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनीत गरेका छन् । पूर्व सभामुखद्वय तारानाथ रानाभाट र दमननाथ ढुंगानादेखि

नेकपाका १५२ सदस्यले मागे केन्द्रीय कमिटीको बैठक [हस्ताक्षर गर्नेहरुको नामवलीसहित]

काठमाडौ,साउन १४ । अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बैठकहरु टार्दै गएपछि नेकपाका १५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा लिखित पत्र दर्ता गरेर