राजनीति

नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने प्रकाशशरण महतको तयारी

काठमाडौं,जेठ २३ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गृह जिल्ला नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका छन् । यसअघि काठमाडौंबाट चुनाव लडेका महत नुवाकोटबाट चुनावी मैदानमा

बागमतीका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभरको प्रकोप, १ हजार १९ वटा सुँगुररबङ्गुर मरे

काठमाडौं, जेठ २३ । वागमती प्रदेशका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभर रोगले निकै क्षति पुर्‍याउन सक्ने देखिएको छ। उक्त रोगका कारण हालसम्म कम्तीमा १ हजार १९ वटा सुँगुर तथा बङ्गुर मरेको सरकारी

केही नेताले मन्त्री पद नछाड्ने बताएपछि एकीकृत समाजवादीमा विवाद

काठमाडौं, जेठ २३ । नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले

एकीकृत समाजवादीले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने

काठमाडौं,जेठ २२ । एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । सो पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनका

नुवाकोट ककनी गाउँपालिका नेपाल शिक्षक संघको अध्यक्षमा शेषमान तामाङ

नुवाकोट,जेठ २२ । जिल्लाको ककनी गाउँपालिका नेपाल शिक्षक संघको अध्यक्षमा शेषमान तामाङ चयन भएका छन । शनिबार सम्पन्न गाउँपालिका स्तरीय नेपाली काङ्ग्रेस समर्थित शिक्षकहरुको भेलाले तामाङलाई अध्यक्ष पदमा सर्वसहमत चयन

२५ वर्षपछि अर्घाखाँची जिससमा एमालेको विरासत कायम

अर्घाखाँची, जेठ २२ । जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध

जग्गा चलान, घर ढलान नीतिले प्राकृतिक सम्पदाको संरक्षण हुँदैन- नेता पोखरेल

काठमाडौं,जेठ २२ । नेकपा एमालेका नेता इश्वर पोखरेलले सार्वजनिक जग्गा हड्प्ने प्रवृत्तिले पछिल्लो समय काठमाडौं उपत्यकाबासीले हैरानी ब्यहोर्नु परेको बताएका छन् । टोखा नगरपालिकाको समग्र निति, योजना, कार्यक्रम तथा बजेट

नुवाकोट पञ्चकन्या गाउँपालिका शिक्षक संघको अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा ठकुरी

नुवाकोट,जेठ २१ । जिल्लाको पञ्चकन्या गाउँपालिका शिक्षक संघको अध्यक्षमा अशोककुमार श्रेष्ठ चयन भएका छन् ।गाउँपालिकामा कार्यरत नेपाली काङ्ग्रेस समर्थित शिक्षकहरुको दोस्रो भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै सोही

बिद्रोह गरेर पार्टी छाडेर गएकालाई पार्टीमै फर्किन विप्लवको आग्रह

काठमाडौं, जेठ २१ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आव्हान गरेका छन् । शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका