
काठमाडौ,असोज १५ । अविरल वर्षासँगै आएको पहिरोका कारण नेपालको तेस्रो पुरानो जलविद्युत् आयोजना ‘पनौती जलविद्युत् केन्द्र’ को उत्पादन रोकिएको छ । केन्द्रको पावरहाउस पहिरोका कारण शनिबार बिहान २ बजेदखि विद्युत् उत्पादन

काठमाडौँ, असोज १५ । वर्षा र बाढीपहिरोले ४३ वटा राजमार्ग/सडकका ७९६ स्थान अवरुद्ध भएकामध्ये ३४५ स्थानमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ । त्यसै गरी ४०९ स्थानमा एकतर्फी सडक सञ्चालनमा आएकोे सडक

काठमाडौँ, असोज १५ । सरकारले बाढी र पहिरो प्रभावित नागरिकको राहत, उद्धार एवं पुनस्र्थापनाका लागि विपत् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौं,असोज १५ । आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका)ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’हरुले

ललितपुर,असोज १५। शुक्रवारदेखिको अविरल वर्षाका कारण शनिवार काठमाडौं उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्यायो । ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउका बस्ती पूर्णरूपमा डुबानमा परे

टोकियो (जापान),असोज १५ । जापानको सत्तारुढ दलको नयाँ नेतामा निर्वाचित भएको तीन दिनपछि भावी प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनको घोषणा गरेका छन् । उनले आगामी अक्टोबर २७ मा निर्वाचनको घोषणा

काठमाडौं,असोज १४ । मलेखुमा सोमबार साँझ गएको पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । धादिङको गजुरी गाउँपालिका–२, मलेखुस्थित पृथ्वी लोगमार्गमा सुक्खा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको थियोे । लगातार पहिरो

काठमाडौ,असोज १४ । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि १० लाख रुपियाँ सहयोग गरेको छ । नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले

काठमाडौं, असोज १४ । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । प्रधानमन्त्रीको भ्रमण