समाचार

प्रधानमन्त्रीद्वारा कृष्णजन्माष्टमी र गौरा पर्वको शुभकामना

काठमाडौ,भदौ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्  । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन भन्दै सबैलाई

आजको मौसमः देशभर वर्षाको सम्भावना

काठमाडौ,भदौ १० । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ ।  जल

आज कृष्ण जन्माष्टमी

काठमाडौ,भदौ १० । आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रूपमा मनाउने गर्छन् । यसै अवसरमा सोमबार

गोर्खा मिडियामा आएको ऋणको जिम्मा लिनबाट पन्छिए रवि लामिछाने

काठमाडौं,भदौ १० । सहकारी ठगीका अभियुक्त भई हाल फरार गीतेन्द्रबाबु (जीबी) राईको बयानविना आधा दर्जनभन्दा बढी सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे टुंगो लगाउन संसदीय छानबिन समितिलाई अप्ठ्यारो पर्ने

सरकारी सेवा लिँदा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्नू : सर्वोच्च

काठमाडौं,भदौ १० । सर्वोच्च अदालतले सरकारी सेवा लिँदा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर अनिवार्य पेश गर्नुपर्ने सरकारको निर्णयलाई तत्कालका लागि कार्यान्वयन  नगर्न शुक्रबार अन्तरिम आदेश दिएको छ ।  न्यायाधिशद्वय डा.

टेलिग्रामका प्रमुख कार्यकारी पावेल डुरोभ फ्रान्सको विमानस्थलबाट पक्राउ

पेरिस (फ्रान्स),भदौ १० । टेलिग्रामका प्रमुख कार्यकारी पावेल डुरोभलाई फ्रान्सेली प्रहरीले पेरिसको उत्तरमा रहेको एक विमानस्थलबाट पक्राउ गरेको छ । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार डुरोभ आफ्नो निजी विमानबाट बोर्गेट विमानस्थलमा अवतरण

देशभर सवारी दुर्घटनामा १ जनाको मृत्यु, १५ घाइते

काठमाडौं,भदौ १० । देशका विभिन्न स्थानमा आइतवार भएका सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।  वडाअध्यक्ष यादवको निधन आइतबार भएको सवारी दुर्घटनामा महोत्तरीको

ईभी र विद्युतीय सामानको आयात बढ्यो

काठमाडौं,भदौ १० । दशैं, तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा विद्युतीय गाडी (ईभी) तथा उपकरणहरूको आयात बढेको छ । भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउनको आयातनिर्यात तथ्यांकअनुसार ईभी, स्मार्टफोन,

आठ वर्षमा तीन गुणा बढ्यो विद्युत् खपत

काठमाडौं,भदौ १० । मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमितरूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत ऊर्जा खपत तीन गुणा बढेको छ । आर्थिक वर्ष (आव) २०७२/०७३ मा ३ अर्ब ७२ करोड युनिट